By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे
EducationInsiderWorld

राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे

Aaron Rai
Last updated: April 14, 2025 4:08 pm
Aaron Rai Published April 14, 2025
Share
SHARE


गान्तोक, 14 अप्रेल 2025

सिक्किम विधानसभा परिसरमा आज 134औं आम्बेडकर जयन्तीको अवसरमा एक समारोह आयोजन गरियो। समारोहमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा सम्मिलित बने। राज्यपालले डा. आम्बेडकरका विचारहरू र उनको योगदानको स्मरण गर्दै पुष्पाञ्जलि अर्पित गरे।
समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, गान्तोकका मेयर, उपमेयर तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा डा. आम्बेडकरको 134औं जयन्तीको सबै राज्यवासीहरूलाई बधाई दिए। उनले आजको अवसरले हामीलाई ती महान व्यक्तित्वहरूको सम्झाना गर्ने अवसर प्रदान गर्दछ, जसले सामाजिक न्याय, समता, समानता र समावेशी विकासलाई सुदृढ़ गर्ने दिशामा आफ्नो महत्वपूर्ण योगदान दिएको बताए।
सिक्किमले सामाजिक समरसताको निर्माणमा एक अनुकरणीय उदाहरण प्रस्तुत गरेको राज्यपालले बताए। उनले हाम्रो राज्यको सुनौलो, समृद्ध र समर्थ सिक्किमको भिजनले भारतको समावेशी विकासमा योगदान दिइरहेको छ र विकसित भारतको लक्ष्य प्राप्तिप्रति संकल्पित छ भनी बताए। उनले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउॅंदै सिक्किम एउटा यस्तो राज्य बनोस्, जसले सामाजिक र आर्थिक मोर्चामा सारा देशलाई नेतृत्व गरोस् भनी बताए।

You Might Also Like

भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो

मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे

Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis

जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान

June 15, 2025

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & Literature

कवि प्रवीण राई जुमेलीको ‘मेडिटेसन’-लाई शशिप्रभा स्मृति पुरस्कार

SA Desk SA Desk September 6, 2024
Entrepreneurial dreams of local youths in Gangtok perishing due to lack of affordable spaces
14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप
नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?