By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री
EconomyInsiderNationalSA Nepali

अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री

Aaron Rai
Last updated: September 11, 2025 4:02 pm
Aaron Rai Published September 11, 2025
Share
SHARE


गान्तोक, 11 सेप्टेम्बर। भारत-चीन सीमा क्षेत्र नथुलामा आज 59औं नथुला विजय दिवस मनाइयो। यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए। यस दिनले 1967 मा नथुलामा चिनियाँ सेनाको आक्रमणको सामना गर्दै भारतीय सैनिकहरूले देखाएको असाधारण साहस र विजयको सम्मान गर्दछ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सम्पूर्ण भारतीय सेना, विशेष गरी नथुलामा सेवा दिइरहेका वीर सिपाहीहरूलाई हार्दिक बधाई दिए र राष्ट्रको रक्षा गर्न जारी राख्दै बलिदान दिने वीरहरूप्रति गहिरो सम्मान व्यक्त गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत सीमा क्षेत्रका गाउॅंहरूमा विकास, सम्पर्क र सुरक्षा सुनिश्चित गर्ने उल्लेखनीय कार्य भएको बताए।
राज्य सरकारका पहलहरूमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले भने, अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य बनेको छ। उनले शहीद परिवारहरूको लागि नियुक्तिहरू पनि लागू गरिएको बताए, जसले राज्य सरकारको सैनिक कल्याणप्रतिको गहिरो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उनले कार्यक्रमको सफलता सुनिश्चित गर्न पर्दा पछाडि समर्पणका साथ काम गर्ने भारतीय सेनाका जवानहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
कार्यक्रमलाई राज्यपालले पनि सम्बोधन गरेका थिए। यस अवसरमा विधायक पामिन लेप्चा, 17 माउण्टने डिभिजनका जीओसी मेजर जनरल एमएस राठौड, मेजर जनरल सगत सिंहका परिवार तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे

RC Poudyal: A Much Feared Man

शिक्षा मन्त्रीले भने, सरकार युवाहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धाका लागि तयार गर्न चाहन्छ

NCBS Bengaluru exposure trip proposal for Sikkim’s butterfly experts

जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderInvestmentNortheast

मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने

Aaron Rai Aaron Rai May 25, 2025
एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप
भारतीय सांकेतिक भाषाका आधारभूत कुराहरू सम्बन्धी कार्यशाला सम्पन्न
राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न
Area MLA Pamin Lepcha on Friday undertook an official visit to Tsomgo village under the Gnathang-Machong constituency.
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?