By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आमा सशक्तिकरण योजना: तीन उत्कृष्ट लाभार्थीलाई ‘प्रगतिशील आमा सम्मान पुरस्कार’
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > आमा सशक्तिकरण योजना: तीन उत्कृष्ट लाभार्थीलाई ‘प्रगतिशील आमा सम्मान पुरस्कार’
EconomyNationalOpinionPolitician

आमा सशक्तिकरण योजना: तीन उत्कृष्ट लाभार्थीलाई ‘प्रगतिशील आमा सम्मान पुरस्कार’

Suk Raj Aaron Rai
Last updated: August 10, 2026 4:04 pm
Suk Raj Aaron Rai Published August 10, 2026
Share
SHARE

पाकिम, 10 अगस्त। दोस्रो आमा सम्मान दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागअन्तर्गत सञ्चालित आमा सशक्तीकरण योजनाका तीन उत्कृष्ट लाभार्थीलाई ‘प्रगतिशील आमा सम्मान पुरस्कार’ प्रदान गरेका छन्।रम्फू खेल मैदानमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्रीको विवेकाधीन अनुदान अन्तर्गत स्थापित प्रगतिशील आमा पुरस्कार प्रदान गरिएको हो। योजनाअन्तर्गत प्राप्त आर्थिक सहयोगको जिम्मेवार उपयोग गर्दै दृढ़ता, संघर्षशीलता तथा उल्लेखनीय उपलब्धि हासिल गर्ने लाभार्थी आमाहरूलाई प्रोत्साहित तथा सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको जनाइएको छ।यस योजना अन्तर्गत प्रथम पुरस्कार गेजिङ जिल्लाको कलुक बजार निवासी इन्द्र लेप्चाले प्राप्त गरिन्। यसैगरी, दोस्रो पुरस्कार पाकिम जिल्लाको लिङ्के पारखा निवासी गौरी प्रधान र तेस्रो पुरस्कार मंगन जिल्लाको माङसीला तिबुक निवासी सन्चरानी लिम्बूले प्राप्त गरेका छन्। पुरस्कार विजेताहरूलाई क्रमशः 5 लाख, 3 लाख र 2 लाख रुपियाँ प्रदान गरिएको छ।तीनै जना लाभार्थीलाई उद्यमशील भावना, योजनाबाट प्राप्त आर्थिक सहयोगको प्रभावकारी सदुपयोग तथा उल्लेखनीय उपलब्धिका लागि सम्मान गरिएको हो। पुरस्कारले आमा सशक्तिकरण योजनाबाट प्राप्त सहयोगलाई मेहनत, लगनशीलता र दृढ़ताका माध्यमबाट दिगो जीविकोपार्जनको अवसरमा रूपान्तरण गर्न सफल आमाहरूको योगदानलाई कदर गरेको छ। साथै, उनीहरूको उद्यमशीलता र उपलब्धिले राज्यका अन्य आमाहरूलाई पनि आत्मनिर्भर बन्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice

एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल बनेको सीएपी अध्यक्षको आरोप

Sikkim BJP welcomes Census announcement

मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalOpinion

भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम आइपुगे

SA Desk SA Desk May 16, 2026
नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने
सिक्किम राज्य टोली 79औं सन्तोष ट्रफी राष्ट्रिय फुटबल प्रतियोगिताको लागि मेघालय प्रस्थान
पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन
मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?