By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
    September 25, 2026
    अविरल वर्षापछि पश्चिम सिक्किमको रिम्बी गाउँमा ठूलो पैह्रो, धेरै परिवार विस्थापित
    September 25, 2026
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
InsiderLatest NewsOpinionSikkim

रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन

Suk Raj Aaron Rai
Last updated: September 25, 2026 2:02 pm
Suk Raj Aaron Rai Published September 25, 2026
Share
SHARE

गान्तोक, २५ सेप्टेम्बर। पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत रिम्बीमा बिहीबार राति गएको भीषण पैह्रोपछि उत्पन्न अवस्थाप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रिम्बीको अवस्था गम्भीर रहेको उल्लेख गर्दै जनताको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन्।मुख्यमन्त्री तामाङले कठिन परिस्थितिमा सरकार रिम्बीका जनतासँग दृढतापूर्वक उभिएको बताएका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको नजिकबाट निगरानी गर्न तथा जनताको सुरक्षा र संरक्षण सुनिश्चित गर्न सम्भव सबै उपाय अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिएका छन्।उनले रिम्बीका बासिन्दाहरूले भोगिरहेको गहिरो पीडा र अनिश्चिततालाई आफूले बुझेको बताएका छन्। विशेषगरी शुरुदेखि नै कठिनाइहरू निरन्तर रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्रीले पैह्रोबाट प्रभावित प्रत्येक परिवारप्रति आफ्नो सहानुभूति र प्रार्थना रहेको बताएका छन्।मुख्यमन्त्री तामाङले मूसलधारे वर्षाका क्रममा सबैलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेका छन्। साथै, सम्बन्धित अधिकारीहरूले जारी गरेका सुझाउ तथा निर्देशनहरूको पालना गर्न र एकअर्कालाई सम्भव भएसम्म सहयोग गर्न पनि अपिल गरेका छन्।मुख्यमन्त्रीले सरकारले रिम्बीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र जनताको सुरक्षा गर्न आवश्यक सबै कदम निरन्तर चालिरहने बताएका छन्।

‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत

मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे

मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो

पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025

पाकसेप, सिंघिक र मानुल ट्याक्सी चालक संघका सदस्यहरूले परम्परागत पोशाक दिवस शुरुवात गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत

SA Desk SA Desk March 10, 2025
उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त
डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो।
पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्
गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?