By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
    November 10, 2026
    दीपावली मनाउने क्रममा गान्तोकमा आगलागीका दुई घटना
    November 10, 2026
    रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग
    November 10, 2026
    सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत
    November 10, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
InsiderLatest NewsOpinion

पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

Suk Raj Aaron Rai
Last updated: November 10, 2026 3:28 pm
Suk Raj Aaron Rai Published November 10, 2026
Share
SHARE

गान्तोक, 10 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले तादोङस्थित नारबहादुर भण्डारी सरकारी महाविद्यालयका विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) का पूर्व अध्यक्ष मिकमार लेप्चाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै मङ्गन जिल्लाको तनेक निवासी मिकमार लेप्चा महाविद्यालयको एसआरसी अध्यक्ष बन्ने लेप्चा समुदायका पहिलो व्यक्ति रहेको उल्लेख गरेका छन्।आफ्नो कार्यकालमा विद्यार्थीहरूको हितका लागि उनले देखाएको प्रतिबद्धता, अनुकरणीय नेतृत्व क्षमता तथा विभिन्न विकासमूलक पहलहरूमा पुर्याएको योगदानलाई सधैँ सम्मानका साथ स्मरण गरिने मुख्यमन्त्रीले बताएका छन्।उनको असामयिक निधन परिवार तथा आफन्तजनका लागि मात्र नभई विद्यार्थी समुदाय, लेप्चा समुदाय र सम्पूर्ण सिक्किमवासीका लागि अपूरणीय क्षति भएको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। उनले उनका योगदान र विरासतले भावी पुस्ताका युवाहरूलाई निरन्तर प्रेरित गरिरहने पनि उनले बताएका छन्।सिक्किम सरकार तथा राज्यवासीका तर्फबाट मुख्यमन्त्रीले शोकसन्तप्त परिवार, आफन्तजन, साथीभाई तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, यस दुःखद घडीमा शोकाकुल परिवारलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेका छन्।

मुख्यमन्त्रीले एसियाली खेलकुदमा स्वर्ण जितेको भारतीय क्रिकेट टोलीलाई बधाई दिए

Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry

सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPolitics

एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 7, 2025
एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे
मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?