By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
    November 10, 2026
    दीपावली मनाउने क्रममा गान्तोकमा आगलागीका दुई घटना
    November 10, 2026
    रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग
    November 10, 2026
    सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत
    November 10, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत
NationalOpinionSA Nepali

सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत

Suk Raj Aaron Rai
Last updated: November 10, 2026 2:47 pm
Suk Raj Aaron Rai Published November 10, 2026
Share
SHARE

गान्तोक, 06 नोभेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राज्यको न्यायिक सेवामा नियुक्तिका लागि सीओआई र स्थानीय इम्प्लोइमेन्ट कार्डको अनिवार्य व्यवस्था हटाउन माग गर्दै दायर गरिएको रिट याचिका सिक्किम उच्च अदालतले प्रारम्भिक सुनुवाइमै खारेज गरेको आदेशको स्वागत गरेको छ।भाजपा सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा उच्च अदालतको ४ नोभेम्बर, २०२६ को उक्त आदेश राज्यका जनताको संवैधानिक अधिकार, विशिष्ट पहिचान तथा स्थानीय युवाहरूको रोजगारसम्बन्धी हित संरक्षण गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि रहेको बताएको छ।यस सन्दर्भमा पार्टीले प्रदेश अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डीआर थापाले दिसम्बर २०२५ मा उठाएको चासोलाई विशेष रूपमा उल्लेख गरेको छ। प्रदेश भाजपा अनुसार, थापाले राज्य सरकार र उच्च अदालतलाई राज्यको न्यायिक सेवामा नियुक्ति गर्दा विद्यमान सुरक्षात्मक कानुनी प्रावधानहरूको कडाइका साथ पालना सुनिश्चित गर्न आग्रह गरेका थिए।प्रदेश अध्यक्ष थापाले ८ दिसम्बर, २०२५ को आफ्नो वक्तव्यमा थापाले सिक्किम सरकार स्थापना नियमावली, १९७४ को रुल ४(४) अन्तर्गत राज्यका जनताको सरकारी रोजगारसम्बन्धी हित संरक्षण गर्नुपर्ने विषय उठाएको विज्ञप्तिमा उल्लेख छ। साथै, उनले भारतीय संविधानको अनुच्छेद ३७१एफ तथा न्यायिक नियुक्तिसम्बन्धी अनुच्छेद २३३ र २३४ अन्तर्गत सिक्किमलाई प्राप्त संवैधानिक सुरक्षाको महत्त्वमाथि जोड दिएका थिए।भाजपाले सिक्किम बार एसोसिएसनले पनि न्यायिक नियुक्तिमा सीओआई र स्थानीय इम्प्लोइमेन्ट कार्डको अनिवार्यतालाई कायम राख्नुपर्ने पक्षमा आफ्नो धारणा प्रस्तुत गरेको बताइएको छ।पार्टीले न्यायपालिका र राज्य सरकारले सिक्किमका नागरिकको हित संरक्षण गर्ने संवैधानिक प्रतिबद्धता तथा कानुनी प्रावधानहरूको पालना गर्नुपर्ने बताउँदै योग्य स्थानीय युवाहरूका लागि रोजगारका अवसर सुरक्षित राख्नु आवश्यक रहेको जनाएको छ।

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गरिएकोमा एसडीएफले गऱ्यो निन्दा

याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’

24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेताहरूको लागि पुरस्कार घोषणा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

लोवर नामलुङमा एक व्यक्तिको हत्या, हत्याको आरोपमा आफन्त पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 10, 2025
आशिष राईमाथि भएको हमलामा सत्तारुढ़ पार्टीको हात रहेको गणेश राईको आरोप
State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi
SBI conducts the 80th State Level Bankers’ Committee meeting
नेसापले नेपाली भाषा मान्यताको इतिहासलाई डिजिटल फर्मेटमा अभिलेखिकरण गर्ने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?