By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
DestinationsSA Nepali

लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू

Aaron Rai
Last updated: April 26, 2025 3:27 pm
Aaron Rai Published April 26, 2025
Share
SHARE


मंगन, 26 अप्रेल। उत्तर सिक्किमको लाचुङ मार्गका सडक अवरोधहरू सफलतापूर्वक हटाइएको छ। सडक अवरोधहरू हटाइएपछि लाचेन र लाचुङबाट फसेका पर्यटकहरूको उद्धार कार्य तुरुन्तै शुरु गरिएको छ। उक्त जानकारी उत्तर जिल्ला प्रशासनले दिएको छ।
यो महत्वपूर्ण कार्य धेरै निकायहरू र सरोकारवालाहरूको समन्वित र एकीकृत प्रयासको परिणाम रहेको जिल्ला प्रशासनले बताएको छ। जिल्लापाल अनन्त जैनको अगुवाईमा जिल्ला प्रशासनले चुङथाङका एसडीएम र चुङथाङका एसडीपीओले लाचुङ जुम्साका पिपन, ट्राभल एजेन्ट्स एसोसिएशन अफ् सिक्किम, ग्रेफ, पर्यटन विभाग र ट्याक्सी चालक संगठनहरूको समन्वयमा पुनर्स्थापना कार्यलाई अगाडि बढाइएको थियो। यसैगरी, एके बिल्डर्स र एसयुएलले कार्यबल र मेसिनहरूको महत्वपूर्ण सहयोग प्रदान गरेको थियो।
हिजो शुरु भएको उद्धार कार्य चुङथाङबाट गरिएको थियो र फसेका पर्यटकहरूको सुरक्षित आवागमनलाई सफलतापूर्वक सहज बनाइएको थियो। जिल्ला प्रशासनले सबै विभाग, संघ र व्यक्तिहरूप्रति उद्धार प्रक्रियाको सफलता सुनिश्चित गर्न गरेको अथक प्रयासको निम्ति हार्दिक आभार प्रकट गरेको छ। प्रत्येक व्यक्तिको सुरक्षा र कल्याण सर्वोच्च प्राथमिकता रहेको बताउॅंदै सबैको लागि निर्बाध यात्रा र सहयोग सुनिश्चित गर्न जिल्ला प्रशासनले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको बताएको छ।

You Might Also Like

प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे

अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री

मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

CM inaugurates SDAC at Mangalbaria

Aaron Rai Aaron Rai April 28, 2025
पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा गान्तोकमा मैनबत्ती मार्च
Sikkim MP meets Parliamentary Panel, seeks urgent restoration of North Sikkim roads & Pakyong Airport flights
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?