By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित
NationalPoliticianSA NepaliSikkim

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

Suk Raj Aaron Rai
Last updated: December 6, 2025 5:20 pm
Suk Raj Aaron Rai Published December 6, 2025
Share
SHARE


गान्तोक, 6 दिसम्बर। भारतीय जनता पार्टी (भाजपा) नाम्ची जिल्लाको एक बैठक आज जिल्ला पार्टी कार्यालयमा प्रदेश महासचिव अर्जुन राईको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा प्रदेश उपाध्यक्ष अरुना मंगर, ओबीसी मोर्चा अध्यक्ष दिनेश राई, किसान मोर्चा कार्यकारी सदस्य नमो वाङचुक, जिल्ला महासचिव रोशन राई आदि उपस्थित रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
बैठक आयोजन गर्नु मुख्य विषय नाम्ची जिल्लाको नयॉं अध्यक्ष मनोनयन गर्नु रहेको थियो। बैठकमा टाशी डाडुल भोटियालाई सर्वसम्मतिद्वारा नयॉं जिल्ला अध्यक्ष निर्वाचित गरियो। उनले गत विधानसभा चुनाउ बर्फुङ निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवारको रूपमा चुनाउ लडेका थिए।
बैठकमा बीजेवाईएमका नवनियुक्त उपाध्यक्ष कुल प्रसाद छेत्रीलाई नयॉं जिम्मेवारीको लागि सम्मानित गरियो। बैठकलाई विभिन्न पदाधिकारीहरूले सम्बोधन गर्दै सांगठनिक चिन्ताहरू, वर्तमान चुनौतीहरू र आगामी नगरपालिका चुनाउको रणनीतिमाथि छलफल गरेका थिए।
प्रदेश महासचिव राईले जिल्ला पदाधिकारीहरू उठाएका चिन्ताहरूप्रति आफ्नो प्रतिक्रिया दिॅंदै पूर्ण समर्थनको आश्वासन दिए। उनले सकारात्मक दृष्टिकोणमाथि जोड दिॅंदै नाम्ची जिल्लाको सुदृढीकरणको लागि आह्वान गरे।

New NCC Group headquarters for Sikkim

Sikkim BJP welcomes Census announcement

NCBS Bengaluru exposure trip proposal for Sikkim’s butterfly experts

मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने

Chief Minister’s Mentorship Programme 2025-2026 inaugurated for Pakyong District

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalOpinion

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 18, 2025
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्
मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे
एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?