By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले रिम्बी पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद सुब्बाले रिम्बी पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे
EnvironmentOpinionPoliticianSikkim

सांसद सुब्बाले रिम्बी पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे

Suk Raj Aaron Rai
Last updated: October 7, 2026 3:27 pm
Suk Raj Aaron Rai Published October 7, 2026
Share
SHARE


गेजिङ, ०७ अक्टोबर। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बुधवार रिम्बीस्थित पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्नुका साथै जारी राहत तथा पुनर्स्थापना कार्यहरूको समीक्षा गरे।
यसअवधि सांसदसँगै भूमि राजस्व तथा आपदा व्यवस्थापन विभागका आयुक्त तथा सचिव एमटी शेर्पा, खन्न तथा भूगर्भ विभागका प्रमुख निर्देशक फिगु छिरिङ भोटिया, एसएसडीएमएका निर्देशक प्रभाकर राई, गेजिङका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङपासहित अन्यको उपस्थिति रहेको थियो।
टोलीले रिम्बीस्थित पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी अवस्थाको जानकारी लियो। यस क्रममा क्षति, प्रभावित भूमि र पुनर्स्थापनाका लागि आवश्यक उपायहरूबारे छलफल गरियो।
जिल्लापाल डेञ्जोङ्पाले राहत शिविर स्थापना र पुनर्स्थापना केन्द्र निर्माणलगायत जिल्ला प्रशासनद्वारा भइरहेका प्रयासहरूबारे टोलीलाई जानकारी गराए।
राहत शिविरमा टोलीले त्यहाँको व्यवस्थापनको समीक्षा गर्नुका साथै आवश्यकताबारे छलफल गर्‍यो। भूमि राजस्व तथा आपदा व्यवस्थापन विभागका अधिकारीहरूद्वारा राहत शिविरमा राहत सामग्रीहरू पनि हस्तान्तरण गरियो। त्यसपछि टोलीले निर्माणाधीन पुनर्स्थापना केन्द्रको निरीक्षण गर्‍यो, जहाँ जिल्ला प्रमुखले अधिकारीहरूलाई उक्त केन्द्रको निर्माण कार्य र त्यहाँ प्रस्तावित सुविधाबारेमा जानकारी गराए।
टोलीले प्रभावित आबादीको स्थायी बसोबासको विषयमा विशेष ध्यानकेन्द्रित गर्‍यो। यस क्रममा प्रभावित जमिनको क्षेत्रफल, पुनर्स्थापना आवश्यक पर्ने परिवारको सङ्ख्या र उपयुक्त जग्गाको पहिचानलगायतका विषयमा छलफल भयो साथै प्रस्तावित क्षेत्रहरूको सुरक्षा र उपयुक्तताको सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामाथि पनि विस्तृत रूपमा छलफल गरियो।
पुनर्स्थापनासम्बन्धी प्रयासहरूलाई अघि बढ़ाउन सम्बन्धित निकायहरूबीच निरन्तर समन्वय र स्थानीय समुदायको सहयोग हुनुपर्ने विषयमा जोड़ दिँदै उक्त भ्रमण सम्पन्न भएको बताइएको छ।

सिक्किम स्टुडेन्ट्स एसोसिएशन दिल्लीको नयॉं कार्यकारी समिति गठन

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

पाकसेप, सिंघिक र मानुल ट्याक्सी चालक संघका सदस्यहरूले परम्परागत पोशाक दिवस शुरुवात गरे

Press Club of Sikkim donates books to State Central Prison

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingNationalSA FeaturesSikkim

RC Poudyal: A Much Feared Man

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 5, 2025
वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते
मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
मुख्यमन्त्रीले एनएसजी प्रशिक्षकहरूलाई दिए धन्यवाद
आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?