By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी
Latest NewsSikkim

सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी

SA Desk
Last updated: February 25, 2025 5:47 am
SA Desk Published February 24, 2025
Share
SHARE

सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी दिल्लीको संसदस्थित पुस्तकालय भवनमा बसेको थियो।

बैठकमा समितिका सदस्यहरू र विभिन्न तेल सार्वजनिक क्षेत्रका उपक्रमहरूका सीएमडीहरू सहभागी थिए। बैठक पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको अनुदान माग सम्बन्धी छलफलमा केन्द्रित थियो।

राज्यसभा सांसद लेप्चाले यस क्षेत्रसँग सम्बन्धित सार्वजनिक हितका प्रमुख मुद्दाहरू उठाउँदै छलफलमा सक्रिय रूपमा भाग लिए। उनको सहभागिताले पेट्रोलियम र प्राकृतिक ग्यास क्षेत्रका चिन्ताहरूलाई सम्बोधन गर्ने तथा जनताको कल्याण अनुरुप नीतिहरू सुनिश्चित गर्ने उनको प्रतिबद्धतालाई दर्साउॅंछ भनी विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

CM attends Constituency Level Celebration of Gyalbu Losar 2025

Proposals discussed for upcoming 50th Statehood celebrations

विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureNationalPoliticianSA Nepali

केन्द्रिय कृषि राज्यमन्त्री चौधरीले राज्यपालसॅंग शिष्टाचार भेट गरे

Aaron Rai Aaron Rai September 25, 2025
स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट रहेको विधायक कला राईको दाबी
स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण
माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?