By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
Art & LiteratureOpinionSA Nepali

‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने

Aaron Rai
Last updated: June 24, 2025 2:37 pm
Aaron Rai Published June 24, 2025
Share
SHARE

गान्तोक, 24 जून। नेपाली साहित्य परिषदले 211 औँ भानुजयन्ती समारोह 2025 लाई ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि आयोजना गर्ने निर्णय गरेको छ। शहरको डेभलपमेन्ट एरिया, जीवन थिङ्ग मार्गस्थित परिषद भवनमा अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा आज बसेको एक विशेष सभामा उक्त निर्णय लिएको हो।
परिषदका प्रचार सचिव जोसेफ लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, सदाझैँ यस वर्ष पनि भानु उद्यान तथा मनन केन्द्रमा राज्यस्तरीय कार्यक्रम आयोजना गरिने छ। सभाले समारोह समितिको मुख्य संरक्षकको रूप मुख्यमन्त्री पीएम तामाङ, आयोजक समारोह समितिका अध्यक्षको रूपमा मन्त्री पिञ्छो नामग्याल लेप्चा, संरक्षकको रूपमा मन्त्री सोनाम लामा, मन्त्री अरुण उप्रेती, मन्त्री जीटी ढुङ्गेल, विधायक दिले नामग्याल बर्फुङपा, विधायक कला राई तथा विधायक तेञ्जिङ लाम्टा मनोनीत गरेको छ।
यसरी नै समारोह समितिमा परिषदका अध्यक्ष हरि ढुङ्गेललाई कार्यकारी अध्यक्ष तथा महासचिव नीलम न्यौपानेलाई महासचिवको रूप मनोनीत गरिएको छ। यसरी नै समितिका उपाध्यक्षको रूपमा गान्तोक नगर निगम उपमेयर छिरिङ पाल्देन तथा देवीमाया प्रधान मनोनीत गरिएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा हरि ढुङ्गेलले सिक्किमको राज्य स्थापनाको स्वर्णजयन्तीलाई केन्द्रित गरेर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यक्तामाथि जोर दिएका छन। उनले यस स्वर्णिम अवसरलाई सफल बनाउन सिक्किमको हरेक समुदाय तथा सम्प्रदायलाई सामेल गराउने विचार व्यक्त गरे। सो सभामा कार्यकारिणी सदस्यहरू अधीनस्थ विभिन्न उपसमितिहरू गठन गरिएको छ। सो व्यक्तिहरूलाई प्रतिस्पर्धीहरूले आवेदनका लागि सम्पर्क गर्न सक्नेछन्।
रामायण पाठका लागि नविन लामिछाने (9434080106), कविता प्रतियोगिताका लागि खुसेन तिम्सिना (9474649199), नृत्य प्रतियोगिता गणेश ढुङ्गेल (8348173603), शोभायात्राका लागि भक्ति शर्मा (9046467914), कोषाध्यक्षका लागि जीएस लिम्बू (8768498769) तथा प्रचार-प्रसारका लागि जोसेफफ लेप्चा (9832483978) मनोनीत गरिएको छ। सो संयोजकहरूको अधीनमा सदस्यहरू पनि सामेल गरिएका छन्।
यस अतिरिक्त शिष्टाचार, भानु स्मारिका तथा निमन्त्रणा समिति पनि गठन गरिएको छ। यस वर्ष शोभायात्रामा सामेल हुने भइदिने सभाले आग्रह गरेको छ। तर, सो शोभायात्रामा सामेल प्रतिस्पर्धात्मक रूपमा आयोजना गरिने छैन तथा आफ्नो बुतामा आएर सहभागी बनिदिन पनि आग्रह गरेको छ। सभाको सञ्चालन महासचिव नीलम न्यौपानेले गरे तथा धन्यवाद ज्ञापन प्रशासन एवं विधि सचिव रत्न लक्सम सुब्बाले गरेका थिए।

You Might Also Like

Sikkim CM Calls on Union Finance Minister, Discusses Developmental Priorities

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

नागरिकको आवाज दबाउने प्रवृत्तिका विरुद्ध हामी सधैंँ दृढतापूर्वक उभिनेछौं: गणेश राई

तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी

मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न

Aaron Rai Aaron Rai July 3, 2025
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
Tourism minister meets Gautam Gambhir, highlights Sikkim’s potential in adventure-sports tourism
सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी
सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?