By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम ब्रदरहुड एफसीद्वारा सिन्योल्चु एफसी पराजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किम ब्रदरहुड एफसीद्वारा सिन्योल्चु एफसी पराजित
EntertainmentNortheastSports

सिक्किम ब्रदरहुड एफसीद्वारा सिन्योल्चु एफसी पराजित

Suk Raj Aaron Rai
Last updated: August 8, 2026 3:37 pm
Suk Raj Aaron Rai Published August 8, 2026
Share
SHARE

गान्तोक, 08 अगस्त। ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना भइरहेको सर छोग्याल टाशी नामग्याल मेमोरियल कप २०२६ अन्तर्गत आज दोस्रो खेल सिक्किम ब्रदरहुड फुटबल क्लब र सिन्योल्चु फुटबल क्लबबीच सम्पन्न भयो।सिक्किम फुटबल एसोसिएसनको आयोजनामा जारी प्रतियोगिताको रोमाञ्चक खेलमा सिक्किम ब्रदरहुड एफसीले सिन्योल्चु एफसीलाई ३-१ गोलले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। सिक्किम ब्रदरहुड एफसीका लागि याकुबुले १४औँ र ४९औँ मिनेटमा दुई गोल गरे भने हर्बर्टले ६१औँ मिनेटमा थप एक गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए।सिन्योल्चु एफसीका सुजन माङ्गरले ८०औँ मिनेटमा एक गोल गरेका थिए। यद्यपि, ब्रदरहुड एफसीले खेलको अन्तिमसम्म आफ्नो अग्रता कायम राख्दै ३-१ को जित सुनिश्चित गर्यो। विजयी दलका खेलाडी अनुराग छेत्री (जर्सी नम्बर १४) लाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरियो।यस अवसरमा सिक्किम सरकारका मुख्य सूचना आयुक्त कुबेर भण्डारी मुख्य अतिथिका अतिथिका रूपमा उपस्थित थिए।

सीएपी सिक्किमद्वारा ग्यालवाङ कर्मापा उगेन थिन्ले दोर्जीलाई जन्मदिनको शुभकामना

सिक्किम र उत्तरपूर्वी क्षेत्रका सीमावर्ती क्षेत्रहरूमा मोबाइल कनेक्टिभिटी सुदृढीकरणमा सरकारको उल्लेखनीय प्रगति

Closing Ceremony of Winter Coaching Camp 2026 Held at Soreng

एसडीएफको पोक्लोक-कामराङमा सांगठनिक सुदृढीकरण सभा सम्पन्न, नयाँ पदाधिकारी चयन

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

गान्तोकमा साइबर स्क्यामको मामिला बढ्दै, दुईवटा मामिला दर्ता

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 21, 2026
CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors
तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
मुख्यमन्त्रीको हेलेन लेप्चा सरकारी मेडिकल कलेजका नवनियुक्त संकाय सदस्यहरूसँग भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?