By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल
Art & LiteratureLatest News

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

SA Desk
Last updated: September 7, 2024 5:27 pm
SA Desk Published September 7, 2024
Share
SHARE

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल
गान्तोकः सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले बताएका छन्।


किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद् भवनमा आयोजित एउटा कार्यक्रममा विशिष्ट अतिथि रहेका ढकालले सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा तय गरिएको नेपाली भाषाको मानदण्डमाथि कटाक्ष हाने। तलथोप्ली र पञ्चमवर्ण विरोधी लेखन शैलीलाई साहित्य अकादमीले कुनै हालतमा स्वीकार नगर्ने बताए। “तलथोप्लीबिनाका कृतिहरूलाई साहित्य अकादमीले बहिष्कार गर्नेछ। हामी लेखक, साहित्यकारहरूले लेखेको पुस्तक पढाउने उनीहरूको काम हो। भाषा बनाउने र थोप्ने काम होइन”, ढकालले भने। Literature Sikkim सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

सिक्किम विश्वविद्यालयलाई भाषामा विचलन ल्याउने अधिकार कसले दियो भनी प्रश्न गर्दै सम्बन्धित निकायमा भाषाप्रेमीहरूले आरटीआई गरिरहेको पनि ढकालले दाबी गरे।


भाषामा विचलन ल्याउनेहरूले नै उल्टा सोसियल मिडियामा भ्रमित बयानहरू जारी गरी भाषाबारे थप अन्योलता सिर्जना गर्ने कार्य गरिरहेको उनले बताए। सिक्किमका महाविद्यालहरूसम्म तलथोप्ली प्रयोग गरेका विद्यार्थीलाई सिक्किम विश्वविद्यालयमा पुगेपछि अङ्क घटाउने निर्णय पनि निन्दनीय रहेको बताए


कार्यक्रमका सभाध्यक्ष साहित्यकार सीपी भट्टराईले मृत्युपछि पनि बाँच्ने हो भने साहित्य लेख्नुपर्छ भन्ने मन्तव्य गरे। किनार प्रकाशनद्वारा हालै प्रकाशित वृहत शोधपरक पुस्तकबारे बोल्दै उक्त पुस्तक प्रत्यक्ष रूपमा अध्ययन गर्न नपाए पनि पुस्तकबारे गरिएको मन्तव्यले नेपाली जातिको निम्ति यो पुस्तक महत्त्वपूर्ण रहेको जनाए। अठाह्र वर्ष खर्च गरेर टीबी चन्द्र सुब्बाले जातिमाथि गरेको कार्य सराहनीय रहेको उनले बताए। यस अवसरमा किनार प्रकाशनद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञतास्वरुप प्रदान गरिने ताम्रपत्र भट्टराईलाई हस्तान्तरण गरियो।

कार्यक्रममा किनार प्रकाशनका सहयोगी साहित्यकारहरूलाई पनि अभिनन्दन गरियो। कार्यक्रममा आफ्नो कृतिको प्रकाशन एवम् लोकार्पणसम्म सहयोग गर्ने सबैप्रति लेखक टीबीचन्द्र सुब्बाले आभार व्यक्त गरे।

वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

कवि प्रवीण राई जुमेलीको ‘मेडिटेसन’-लाई शशिप्रभा स्मृति पुरस्कार

नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

Sikkim: Monsoon preparedness meeting between State and Central agencies

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

BTSM Sikkim Chapter focuses on preparations for 13th Tawang Tirtha Yatra

IPR Report IPR Report September 24, 2024
Official Ceremony Held in Gangtok to Mark Three Major Milestones
नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो
पाकिममा 321औं तेयोङसी श्रीजङ्गा सावन तोङनाम 2025 पालन गरियो
पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?