By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी अध्यक्षले राज्यवासीहरूलाई दिए विश्वकर्मा पूजाको शुभकामना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सीएपी अध्यक्षले राज्यवासीहरूलाई दिए विश्वकर्मा पूजाको शुभकामना
CulturePoliticianreligionSA Nepali

सीएपी अध्यक्षले राज्यवासीहरूलाई दिए विश्वकर्मा पूजाको शुभकामना

Aaron Rai
Last updated: September 17, 2025 2:45 pm
Aaron Rai Published September 17, 2025
Share
SHARE


गान्तोक, 17 सेप्टेम्बर। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले विश्वकर्मा पूजाको शुभ अवसरमा सिक्किमका जनता, विशेष रूपमा राज्यका धातुसँग सम्बन्धित उद्योग र अभियान्त्रिकी व्यापारमा संलग्न दक्ष कारीगर, प्राविधिक र कामदारहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
सीएपी अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, ‘दिव्य वास्तुकार एवं कुशल शिल्पकार भगवान विश्वकर्मलाई रचनात्मकता, कौशल र समर्पणको प्रतीकको रूपमा मानिन्छन्। उहाँले सटीकता र शिल्पकलाका साथ काम गर्ने, मेसिन र संरचनाहरू मात्र नभई समाजमा प्रगति र विकासको जग निर्माण गर्ने, सबैलाई आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास गरिन्छ।’
उनले भने, ‘यस विशेष दिनमा हामी शिल्प कौशल र कडा परिश्रमको भावना मनाउँछौं, हामी कामदार, अभियन्ता, मेकानिक, कारीगर, लोहार, कारखाना कामदार र हाम्रा उद्योग, पूर्वाधार र अर्थतन्त्रलाई आकार दिन आफ्नो विशेषज्ञता समर्पित गर्ने सबैको अमूल्य योगदानलाई मान्यता र सम्मान गर्दछौं। उनीहरूको अथक प्रयास सिक्किमको बढ्दो औद्योगिक र विकासात्मक परिदृश्यको मेरुदण्ड हो।’
उनले सीएपी सिक्किमको पक्षमा समर्पण, जोश र लचिलोपनका साथ सेवा गरिरहने सबै कामदारहरूमा अभिवादन गरेका छन्। उनले भगवान विश्वकर्माले सबैलाई महान कार्यमा निरन्तर सीप, सुस्वास्थ्य, सफलता र समृद्धिको आशीर्वाद दिऊन् भनी कामना गरेका छन्।

You Might Also Like

सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ

आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

सात महिनाकी नवजात शिशुलाई लिएर पिताले गेमन ब्रिजबाट हाम फाले

मल्ली चेकपोस्टमा संदिग्ध ब्राउन शुगरसहित दुई जना पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentMarketingSports

4th Namchi District Super League 2025 concludes

Aaron Rai Aaron Rai September 8, 2025
स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
Cooch Behar Trophy: Sikkim registers a 128-run win over Mizoram
सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?