By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप
InsiderLatest NewsNortheastPolitician

सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप

Suk Raj Aaron Rai
Last updated: January 6, 2026 3:31 pm
Suk Raj Aaron Rai Published January 6, 2026
Share
SHARE

गान्तोक, 06 जनवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम अन्तर्गत पोकलोक कमराङ निर्वाचन क्षेत्रको एसीईसी समन्वय सभा आज नाम्ची जिल्ला कार्यकारिणी समितिका अध्यक्ष डीबी स्टिफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभाका सदस्यता अभियान, आगामी स्थापना दिवस तथा पार्टीलाई अझ मजबुत बनाउने विषयमा छलफल गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।
सभामा किसान तथा सहकारी परिषद्का अध्यक्ष एचबी राईले सालघारी क्षेत्रमा प्रस्तावित कोइला खानीबारे चर्चा गर्दै यदि कोइला खनन गरिएमा नाम्ची बजार तथा वरपरका सम्पूर्ण क्षेत्रमा गम्भीर नकारात्मक असर पर्ने बताए। उनले सरकार आम नागरिकको जीवनभन्दा आर्थिक फाइदामा मात्र केन्द्रित रहेको आरोप लगाउँदै सीएपी सिक्किम नाम्चीवासीसहित सम्पूर्ण सिक्किमवासीको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए।
आफ्नो अध्यक्षीय सम्बोधनमा डीबी स्टिफन गुरुङले वर्तमान सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप लगाए भने राज्यको सुरक्षा, नागरिक अधिकार तथा तानाशाही प्रवृत्तिविरुद्ध इमानदारीका साथ आम नागरिकको पक्षमा वकालत गर्ने संगठन केवल सीएपी सिक्किम रहेको दाबी गरे।
उनले संगठनलाई एकजुट बनाएर तृणमूल तहसम्म बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले राज्यको गरिमा, नागरिक अधिकार, आधारभूत सुविधा तथा समान न्यायका लागि पार्टी कुनै पनि कठिन परिस्थितिमा पछि नहट्ने विश्वास दिलाए।
सभालाई पार्टीका अन्य नेतृत्वहरूले पनि सम्बोधन गरेका थिए।

मुख्यमन्त्री ‘गार्छेन गुटोर छेन्मो छाम’ मा सहभागी बने

CM chairs SSHLC’s inaugural meet on ST status demand for left-out communities

रिम्बी सिङ्लिताम पैह्रो प्रभावित परिवारलाई राहत सामग्री र अनुग्रह सहायता प्रदान

सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी

जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastPoliticianSikkim

जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 28, 2026
एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?