By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
  • Politics
    PoliticsShow More
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नागरिक सुरक्षा दल गठन गर्ने सीएपीको घोषणा एसकेएमद्वारा कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > नागरिक सुरक्षा दल गठन गर्ने सीएपीको घोषणा एसकेएमद्वारा कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर
OpinionPoliticianSA Nepali

नागरिक सुरक्षा दल गठन गर्ने सीएपीको घोषणा एसकेएमद्वारा कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर

Suk Raj Aaron Rai
Last updated: July 23, 2025 4:39 pm
Suk Raj Aaron Rai Published July 23, 2025
Share
SHARE


गान्तोक, 23 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले गरेको ‘नागरिक सुरक्षा दल’ गठन गर्ने घोषणालाई लिएर सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले कडा प्रतिक्रिया जनाएको छ। एसकेएम पार्टीले सीएपीको उक्त घोषणालाई असंवैधानिक तथा देशको कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर गरेको छ।
एसकेएम प्रवक्ता कविता सापकोटाले आज प्रेस विज्ञप्तिमा भनेकी छिन्, ‘कुनै पनि व्यक्ति, समूह वा पार्टी कानून र भारतको संविधानभन्दा माथि हुन सक्दैन। राज्यको प्रहरीको बराबरको निजी सशस्त्र समूह बनाउने कल्पना नै शान्ति र सुरक्षा दुवैका लागि खतरा हो।’ उनले प्रहरीको मुख्य काम सार्वजनिक सुरक्षा सुनिश्चित गर्नु, नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, सार्वजनिक शान्ति कायम राख्नु र न्यायालयको आदेश र निर्णयको कार्यान्वयन गर्नु रहेको बताएकी छिन्।
उनले अझ भनेकी छिन्, कुनै पनि निजी संगठनले ‘सिक्किम प्रहरीको बराबरमा’ काम गर्ने भनाइ राख्नु भनेको कानूनभन्दा माथि जाने प्रयास हो, जुन सीधा–सीधा देश र राज्यको शान्ति र सुरक्षा विरुद्धको चुनौती हो। सिटिजन एक्सन पार्टी देश, कानून र सुरक्षाभन्दा माथि हुन सक्दैन। यस्ता दाबी र क्रियाकलापहरू मूर्खतापूर्ण मात्र होइनन्, देशविरोधी सोचको परिचायक पनि हुन्।
नागरिकहरूको सुरक्षा र शान्ति स्थापना गर्ने जिम्मा संविधानले दिएको राज्यको कानुनी संयन्त्र अर्थात् सिक्किम प्रहरीको हो भन्ने एसकेएम दृढतापूर्वक विश्वास गर्दछ भन्दै उनले कानून र संविधान सधैँ यस्ता नाटकीय र गैरकानुनी विचारहरू भन्दा माथि रहने बताएकी छिन्।
[7:37 pm, 23/7/2025] Bishal Da hindustan Times: नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
गान्तोक, 23 जुलाई। नाम्ची पुलिस थाना क्षेत्रमा एउटी 11 वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको मामिला अघि आएको छ। यस घटनाको सम्बन्धमा नाबालिगकी एक आफन्तलाई पक्राउ गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, पीडित नाबालिगकी आमाले मंगलवार पुलिस थानामा आफ्नी 11 वर्षीय नाबालिग छोरीमाथि यौन दुर्व्यवहार भएको विषयमा लिखित एफआईआर दर्ता गराएकी छिन्। महिलाले उनकै एक आफन्तले नाबालिग छोरीमाथि विगत तीन वर्षदेखि यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन्।
जॉंच प्रक्रियाको क्रममा नाबालिग पीडितको जिल्ला अस्पतालमा चिकित्सा जॉंच गरियो। पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर जॉंच शुरू गरेको छ। पुलिसले यस घटनाको सम्बन्धमा पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरिएको छ।

Entrepreneurial dreams of local youths in Gangtok perishing due to lack of affordable spaces

न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्

मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो

Awareness Programme on Transgender Issues & Social Inclusion Held at Soreng

मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureNortheastSA Nepali

मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 10, 2025
सांसद सुब्बाले संसदमा उठाए छुटेका 12 समुदायको जनजातिको मुद्दा
August 21, 2026
नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
सिक्किमका 11 जना खेलाडीले १३औँ उत्तर-पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनसिपमा भाग लिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?