By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त
    April 6, 2026
    हिमपैह्रोमा जवान शहीद, मुख्यमन्त्रीले गरे समवेदना प्रकट
    April 4, 2026
    वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
    April 4, 2026
    चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित
    April 4, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे
HealthInvestmentNational

स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे

Aaron Rai
Last updated: July 9, 2025 4:16 pm
Aaron Rai Published July 9, 2025
Share
SHARE


गान्तोक, 09 जुलाई। सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेलले आज नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिव राजेश कोटेचासॅंग भेट गरे। मन्त्रीको साथमा राज्य आयुष विभागकी सचिव सुचित्र रसाइली र स्वास्थ्य विभागका अतिरिक्त मुख्य अभियन्ता संजय सिंह पनि सामेल थिए।
स्वास्थ्य मन्त्री ढुङ्गेलले सिक्किममा आयुष चिकित्सा र कल्याण प्रणालीहरू प्रवर्द्धन गर्ने प्रयासहरूमा उक्त बैठक एक महत्वपूर्ण पाइला रहेको बताए। उनले नयॉं विभाग गठन गर्न विस्तारपूर्वक चर्चा गरेको र सिक्किमका जनतालाई अधिकतम लाभ पुर्‍याउने तरिकाहरू अन्वेषण गरेको आज जारी एक विज्ञप्तिमा बताएका छन्।


बैठकमा राज्यमा समग्र स्वास्थ्य सेवा र कल्याण प्रवर्द्धनमा आयुषको सम्भावनालाई प्रकाश पारिएको बताउॅंदै सिक्किमका जनताका लागि आयुष सेवाहरूलाई अझ सुलभ र प्रभावकारी बनाउन कार्यान्वयन गर्न सकिने विभिन्न पहलहरूको बारेमा पनि छलफल गरिएको उनले बताएका छन्। मन्त्री ढुङ्गेलले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा नयाँ विभाग गठनको लागि सरकारको सक्रिय दृष्टिकोणबाट सचिवले खुशी व्यक्ति गर्दै आफ्नो समर्थनको आश्वासन दिएको बताएका छन्।
यो बैठकले सिक्किमका जनतालाई फाइदा पुग्ने नयाँ अवसर र सहकार्यको बाटो खोल्नेछ भनी उनले विश्वास व्यक्त गरेका छन्। मन्त्री ढुङ्गेलले बैठकमा बहुमूल्य योगदानको लागि सचिव रसाइली र अतिरिक्त मुख्य अभियन्ता सिंहका प्रयासहरूको सराहना गरेका छन्।

You Might Also Like

राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए

राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा

जीओसी मेजर जनरल राठोरले राज्यपालसॅंग गरे शिष्टाचार भेट

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Uncategorized

तिन्तेकमा आयुष्मान भारत कार्ड निर्माण र वितरण शिविर आयोजित

SA Desk SA Desk March 16, 2025
दलाई लामाका ठूलो दाजुको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
State BJP places NH 10 issues to Governor
Sikkim Finance & Accounts Service Association gets new executive committee
Mountain Rush TSD Rally 2025: Leg 2 ends in Ravangla
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?