By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    Yangang Conclave concludes with grand cultural exchange programme
    April 15, 2025
    Latest News
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट रहेको विधायक कला राईको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट रहेको विधायक कला राईको दाबी
HealthInsiderNortheast

स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट रहेको विधायक कला राईको दाबी

Suk Raj Aaron Rai
Last updated: March 27, 2026 1:04 pm
Suk Raj Aaron Rai Published March 27, 2026
Share
SHARE


गान्तोक, 26 मार्च । अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईले स्वास्थ्य क्षेत्रलाई वर्तमान सरकारले उच्च प्राथमिकता दिॅंदै यस क्षेत्रमा व्यापक सुधार ल्याउने काम गरेको बताएकी छन्। उनले स्वास्थ्य सेवाहरूको क्षेत्र सिक्किम पूर्वोत्तर राज्यकै उत्कृष्ट राज्य रहेको दाबी पनि गरेकी छन्।
विधायक राई आज सिक्किम विधानसभाको एक दिवसीय सत्रमा राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्तावमा बोल्दै थिइन्। यस अघि राज्यपाल ओमप्रकाश माथुरले सदनमा लेखानुदानमाथि आफ्नो अभिभाषण प्रस्तुत गरेका थिए। विधायक राईले 2019 मा एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा स्वास्थ्य सेवाहरूको क्षेत्रमा उल्लेखनीय कार्य भएको बताइन्। पहिलेको सरकारमा राज्यका जनताले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नु पर्ने स्थिति थियो भने तत्कालीन सरकारबाट पनि कुनै प्रकारको समर्थन नपाएको उनले आरोप लगाइन्।
अर्कातिर, वर्तमानमा राज्यका जनताले हर प्रकारका सुविधाहरू प्राप्त गरिरहेको दाबी गर्दै उनले यसको श्रेय मुख्यमन्त्री पीएस तामाङलाई दिइन्। उनले सिक्किममा उपलब्ध उत्कृष्ट स्वास्थ्य सेवाहरूका कारण आज छिमेकी दार्जिलिङ लगायत नेपाल र भुटानबाट पनि बिरामीहरू यहॉं उपचारको लागि आउने गरेको अवगत गराइन्। सिक्किम सरकारले अब आईवीएफ उपचार पनि शुरू गर्ने दिशामा काम गरिरहेको उनले बताइन्।
यसैगरी, विधायक सुदेश कुमार सुब्बा, विधायक इरुङ तेन्जिङ लेप्चा, विधायक आदित्य गोले र विधायक सोनाम भेन्चुङ्गपा पनि धन्यवाद प्रस्तावमा सहभागी बनेका थिए।

सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त

छत्तीसगढ़का पत्रकारहरूको टोलीले गेजिङ जिल्लाको भ्रमण गऱ्यो

मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरू सिक्किम भ्रमणमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 20, 2025
गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
France Ambassador Meets Sikkim Officials to Foster Bilateral Cooperation
जेयूएस र नील तारा केयर्सको संयुक्त टोली पुग्यो त्रिशूली बजार, राहत सामग्री हस्तान्तरण
रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?