By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफको सदस्यता नवीकरण शुरू, 4 मार्चसम्म चल्नेछ अभियान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Followme > एसडीएफको सदस्यता नवीकरण शुरू, 4 मार्चसम्म चल्नेछ अभियान
FollowmeOpinionPolitician

एसडीएफको सदस्यता नवीकरण शुरू, 4 मार्चसम्म चल्नेछ अभियान

Suk Raj Aaron Rai
Last updated: January 22, 2026 4:38 pm
Suk Raj Aaron Rai Published January 22, 2026
Share
SHARE


गान्तोक, 22 जनवरी । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले 22 जनवरीलाई पार्टी सदस्यता नवीकरण दिवसको रूपमा पालन गऱ्यो। राजधानीस्थित पार्टी मुख्यालयका साथै नाम्ची र जोरथाङस्थित पार्टी कार्यालयहरूमा आज पार्टी सदस्यता नवीकरण अभियान सम्पन्न भयो।
उक्त जानकारी एसडीएफ प्रचार-प्रसार वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले आज प्रेस विज्ञप्तिमा दिएका छन्। पार्टी अध्यक्ष पवन चामलिङबाट शुभारम्भ भएको सदस्यता नवीकरण अभियानमा पार्टी कार्यकर्ताहरूले उत्साहको साथमा भाग लिएको बताइएको छ।
पार्टी सदस्यता नवीकरण अफलाइन र अनलाइन गर्न सकिने व्यवस्था गरिएको तथा तीनैवटा पार्टी कार्यालयमा १०६३ जनाले अफलाइन र १५७५ जनाले अफलाइन गरी जम्मा 2638 जनाले सदस्यता नवीकरण गराएको उनले जानकारी गराएका छन्। उनले सदस्यता नवीकरण अभियान आजबाट शुरू भएर आगामी 4 मार्चसम्म जारी रहने पनि बताएका छन्।

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण

भाजपा सिक्किमले पिउने पानीको संकटलाई समाधान गर्न मुख्यमन्त्रीलाई व्यक्तिगत हस्तक्षेपको अनुरोध गऱ्यो

प्रधानमन्त्रीले सिक्किमको अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराए: मुख्यमन्त्री

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Commercial Taxes Division host Stakeholders Meeting

IPR Report IPR Report September 24, 2024
भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
सिक्किमका खस समुदायको उल्लेखनीय योगदानको कदर गर्दै सङ्घको स्थापना दिवसलाई सरकारी विदा।
दिशाको त्रैमासिक बैठक आयोजित
एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा एफआईआर दर्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?