By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
    February 27, 2026
    हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई
    February 27, 2026
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार
    February 26, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई
EnvironmentLatest NewsNationalSikkim

हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई

Aaron Rai
Last updated: February 27, 2026 5:04 pm
Aaron Rai Published February 27, 2026
Share
SHARE


गान्तोक, 27 फरवरी । सिक्किम लगायत नेपाल, भुटान र तिब्बत क्षेत्रमा गत 9 फरवरी, 2026 देखि यता कुल 57 पटक भूकप रेकर्ड गरिएका छन्। यस मध्ये 41 भूकम्पका केन्द्र सिक्किममा रहेका थिए। यस अवधि सबैभन्दा शक्तिशाली भूकम्प बिहिवार गेजिङमा 4.6 रेकर्ड गरिएको छ। उक्त जानकारी आज राज्य राहत आयुक्त रिन्जिङ छेवाङ भोटियाले दिए।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) ले आज आफ्नो सम्मेलन हलमा हालैका भूकम्पीय गतिविधिहरूलाई लिएर एक पत्रकार सम्मेलन आयोजन गऱ्यो। यस क्रममा राहत आयुक्त भोटिया र भू राजस्व एवं आपदा प्रबन्धन विभागका निर्देशक प्रभाकर राईले गत 9 फरवरीदेखि अहिलेसम्म सिक्किम लगायत अन्य ठाउॅंहरूमा भूकम्पका घटनाहरूको बारेमा जानकारी गराए।
राहत आयुक्त भोटियाले गत 9 फरवरीदेखि अहिलेसम्म सिक्किम लगायत छिमेकी राष्ट्रहरू नेपाल, भुटान र तिब्बतमा कुल 57 पटक भुम्कप रेकर्ड गरिएको जानकारी गराए। उनले 57 मध्ये 41 भूकम्पका केन्द्र सिक्किम थिए भन्दै हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको अवगत गराए। उनले गत 18 दिनमा सर्वाधिक शक्तिशाली भूकम्प हिजो गेजिङ जिल्लामा 4.6 तीव्रता रेकर्ड गरिएको पनि बताए। उनले यस अवधि राज्यभरि सामान्य भूकम्पहरू महसुस गरिएका छन् भन्दै यस्ता घटनाहरू सामान्यतया ठूलो चिन्ताको विषय नरहेको स्पष्ट पारे।
राहत आयुक्तले भूकम्पको समयमा पालन गर्नु पर्ने सुरक्षा उपायहरूमाथि प्रकाश पार्दै घर भित्र रहेका मानिसहरू घरभित्रै बस्नुपर्ने र भूकम्पका झट्का बन्द नभएसम्म बलियो फर्निचर मुनि आश्रय लिएर आफ्नो टाउको सुरक्षित राख्नुपर्छ भनी बताए। उनले भूकम्पका झट्का बन्द नभएसम्म समात्न सल्लाह दिए। उनले भूकम्प रोकिएपछि मानिसहरू भवन, रूख र बिजुलीका खम्बाहरूबाट टाडा खुला ठाउँहरूमा जान सक्ने बताए। उनले सम्भव भएसम्म ग्यास र बिजुली जडानहरू बन्द गर्न पनि सल्लाह दिए र अप्रमाणित अफवाहहरू फैलाउनबाट सावधान रहन सुझाउ दिए।
संस्थागत तयारीको बारेमा जानकारी दिँदै उनले 9 फरवरीदेखि शिक्षा विभागसँगको समन्वयमा विद्यालयहरूमा भूकम्प सुरक्षाको बारेमा जागरूकता कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए। यसैगरी, नियमित रूपमा मक-ड्रिल अभ्यासहरू सञ्चालन भइरहेको, शिक्षक नोडल अधिकारीको नेतृत्वमा विद्यालयहरूमा आपदा प्रबन्धन क्लबहरू गठन गरिएको र विद्यालय सुरक्षा पुस्तिकाहरू वितरण गरिएको पनि उनले बताए।
यस अतिरिक्त, राहत आयुक्तले ग्रामीण क्षेत्रहरूमा पनि एसएसडीएमए र जिल्ला आपदा प्रबन्धन प्राधिकरणहरूले जागरूकता कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए।

You Might Also Like

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

CM attends State-Level Pre-Christmas Celebration at Jorethang

स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे

Second Coordination Meeting for Super Car Rally Held in Gangtok

नागा गुम्पामा शान्ति र संरक्षणका लागि जेनसे पुजा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewspoliticalSA Nepali

एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न

Aaron Rai Aaron Rai July 8, 2025
गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित
Sikkim CM chairs meeting for upcoming Makar Sankranti Maghey Mela
Sikkim to reintroduce party-based Panchayat & municipality elections
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?