By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
InsiderOpinionPoliticianSA Nepali

मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ

Aaron Rai
Last updated: February 27, 2026 5:07 pm
Aaron Rai Published February 27, 2026
Share
SHARE

गान्तोक, 27 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले एसडीएफ सरकारमा जति पनी हत्या, हिंसा, कुटपिट र तोडफोडका घटनाहरू भएका थिए, ती सबै पवन चामलिङ र एसडीएफ सरकारले घटाएको हो भनी आरोप लगाएकोमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले कडा आपत्ति जनाएको छ। एसडीएफ सरकारमा यदि उक्त आपराधिक घटनाहरू घटाइएका छन् भने वर्तमान एसकेएम सरकारले ती सबै केसहरु रि-ओपन गरेर कानूनी कारबाही अगाडि बढाउन सक्ने एसडीएफले चुनौती दिएको छ।एसडीएफ वरिष्ठ उपाध्यक्ष (प्रचार) कृष्ण खरेलले आज जारी एक प्रेस विज्ञप्ति यस आसयको जानकारी गराएका छन्। वर्तमान मुख्यमन्त्रीले आफ्ना सम्बोधनहरूमा बारम्बार पूर्वको एसडीएफ सरकारमाथि यस्ता आरोपहरु लगाउने गरेको बताउँदै सिक्किमको पुलिस विभाग र न्याय प्रणालीले किन मुख्यमन्त्रीका उक्त आरोपहरूलाई गम्भीरतापूर्वक नलिएको भनी प्रश्न गरेको छ। एसडीएफले सिक्किम पुलिस प्रशासन र न्यायालयलाई मुख्यमन्त्रीका वक्तव्यहरुलाई गम्भीरतापूर्वक लिएर सुमोटो केस दर्ता गर्न र कारबाही अगाडि बढाउन माग गरेको छ।रम्फूमा हिजो आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीले उक्त आरोपहरू दोहोर्याएको उल्लेख गर्दै यदि मुख्यमन्त्रीका आरोपहरु सत्य हुन् भने पीडितहरूलाई न्याय दिलाउने पहलमा एसडीएफ पूर्ण रुपमा सहयोग गर्न तयार रहेको विज्ञप्तिमा जनाइएको छ। तर, यदि उक्त घटनाहरूलाई मुख्यमन्त्रीले राजनीतिक रङ दिएर खस जातिको भावनात्मक शोषण मात्र गरिरहने कृत्य गरेका हुन् भने उक्त बयानहरू निन्दनीय र आपत्तिजनक रहेको एसडीएफले बताएको छ।एसडीएफले भनेको छ, ‘एसकेएम सरकार गठन भएको सात वर्ष पुगिसकेको छ। आरोप लगाउने काम एसकेएम पार्टीको विपक्षमा हुँदादेखिको हो। तर, अहिलेसम्म आरोप मात्र लगाएर उक्त घटनालाई रफादफा गरिंदैछ। पीडितलाई न्यायका दिनका लागि केस रि-ओपन किन भएन? किन दोषी माथि कारबाही भएन?’ मुख्यमन्त्रीले आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्रको काम नगरेर केवल आरोप मात्र लगाइरहेको एसडीएफले बताएको छ। एसडीएफले वर्तमान सरकारलाई उक्त घटनाहरूमा संलग्न दोषीहरू विरुद्ध झट्ट कारबिही गर्न जोड्दार माग गरेको छ।

You Might Also Like

आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न जिल्लापाल तामलिङको निरीक्षण भ्रमण

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित

Area MLA Pamin Lepcha on Friday undertook an official visit to Tsomgo village under the Gnathang-Machong constituency.

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInsiderLatest NewsSA Nepali

गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति

Aaron Rai Aaron Rai July 17, 2025
79th Independence Day Celebration – 2025, Soreng District enters its 6th Day
नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग
एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?