By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 2 मार्चदेखि 4 मार्चसम्म नाम्चीमा दोस्रो राज्यस्तरीय कलाकार भरोसा सम्मेलन हुने।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > 2 मार्चदेखि 4 मार्चसम्म नाम्चीमा दोस्रो राज्यस्तरीय कलाकार भरोसा सम्मेलन हुने।
Sikkim

2 मार्चदेखि 4 मार्चसम्म नाम्चीमा दोस्रो राज्यस्तरीय कलाकार भरोसा सम्मेलन हुने।

SA Desk
Last updated: February 26, 2025 7:29 pm
SA Desk Published February 26, 2025
Share
SHARE

आगामी राज्यस्तरीय कलाकार भरोसा सम्मेलनको तयारीलाई लिएर आज नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईको अध्यक्षतामा नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक सम्पन्न भयो। कलाकार भरोसा सम्मेलन आगामी 2 देखि 4 मार्चसम्म नाम्चीमा आयोजना हुने तय गरिएको छ।

कार्यक्रम तालिका अनुसार, 2 मार्चमा उद्घाटन कार्यक्रम नाम्चीको सेन्ट्रल पार्कमा हुनेछ भने बॉंकी दुई दिन नाम्चीको टाउन हल आयोजना हुनेछ। कार्यक्रममा प्रख्यात भारतीय चलचित्र निर्देशक तथा पटकथा लेखक अनुराग बसु लगायत देशभरका धेरै प्रतिष्ठित कलाकारहरूको उपस्थिति रहने बताइएको छ। 

विधायक राईले कार्यक्रमलाई व्यवस्थित बनाउन सबै सम्बन्धित विभागहरूलाई नाम्ची शहरभरि सरसफाई र सौन्दर्यीकरण अभियान सञ्चालन गर्न निर्देशन दिए। उनले सरसफाई अभियानमा आफू पनि सहभागी बन्ने आश्वासन दिॅंदै शौचालय सहित सार्वजनिक स्थलहरूमा सरसफाई कायम राख्न आह्वान गरे। 

जिल्लापाल तामलिङले सबै विभागहरूलाई राज्यस्तरीय कलाकार भरोसा सम्मेलनमा सक्रिय रूपमा भाग लिन आग्रह गरिन्। उनले कार्यक्रमको तयारीलाई नजिकबाट निगरानी गर्ने र यसलाई भव्य रूपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिइन्।

You Might Also Like

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान

राजधानीमा पानीको अभावलाई ध्यानमा राख्दै दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने

West Point SSS, NSA Mangan & Namchi SSS pipebands advance to Zonal Finals

Large cardamom cultivation revival and GLOF mitigation to be taken on mission mode

उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

DDMA Gangtok Successfully Conducts Ropeway Mock Drill at Tsomgo Lake

IPR Report IPR Report November 8, 2024
Joint inspection held to assess flash flood damage in Thek
कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न
ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?