By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी
NationalSA NepaliSportsWorld

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

Aaron Rai
Last updated: November 16, 2025 4:00 pm
Aaron Rai Published November 16, 2025
Share
SHARE


गान्तोक, 16 नोभेम्बर । प्रतिष्ठित ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ आइतवारदेखि राजधानीको पाल्जोर स्टेडियममा शुरू भएको छ। सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा आयोजना भइरहेको यस टुनामेन्टमा कुल 16 फुटबल क्लबहरूले भाग लिइरहेका छन्। यस टुर्नामेन्टको फाइनल 29 नोभेम्बर, 2025 मा हुनेछ।
आज पहिलो दिन कुल दुईवटा खेल खेलाइयो, जसमा सिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी बने। टुर्नामेन्टको उद्घाटन समारोहमा राज्य खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथि थिए। मन्त्री बस्नेतले 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 शुरू भएको आधिकारिक घोषणा गरे।
पहिलो खेल सिक्किम ब्रदरवुड एफसी र सिक्किम हिमालयन एससीबीच सम्पन्न भयो, जसमा सिक्किम हिमालयन एससीले प्रतिद्वन्दी दललाई 3-1 ले पराजित गऱ्यो। विजयी दलको तर्फबाट एरोन थापाले दुई गोल र सीला टुरेले एक गोल गरे। पराजित दलको तर्फबाट एकमात्र गोल शिवम खडकाले गरेका थिए।
दोस्रो खेल जीटीए दार्जिलिङ एकादश बनाम सिक्किम पुलिस एफटीबीच सम्पन्न भयो, जसमा सिक्किम पुलिसले प्रतिद्वन्दी दललाई 3-1 ले पराजित गऱ्यो। विजयी दलको तर्फबाट सुराग छेत्रीले दुई गोल र साङ्गे छोपेलले एक गोल गरे भने पराजित दलका तर्फबाट एकमात्र गोल सप्तक शेर्पाले गरेका थिए। दोस्रो खेलमा वन विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा मुख्य अतिथि थिए।
भोलि टुर्नामेन्टको दोस्रो दिन पनि दुईवटा खेल खेलाइने छ। पहिलो खेल टिबेटन एनएफए बनाम सिक्किम ड्रेगन्स एफसीबीच हुनेछ भने दोस्रो खेल सर्विसेस एफटी बनाम सिक्किम आक्रमण एससीबीच खेलाइने छ।

You Might Also Like

राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने

गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति

मुख्यमन्त्रीले परमपावन दलाई लामालाई ग्र्यामी अवार्ड प्राप्त भएकोमा बधाई दिए

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
HealthNationalOpinion

दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्री तामाङलाई स्वास्थ्यप्रति सावधानी अपनाउन आग्रह गरे

Aaron Rai Aaron Rai November 15, 2025
दिव्याङ्गजनका लागि भारतकै पहिलो प्रतिभा खोज कार्यक्रम झूम इन्टरनेशनलको अडिसन सम्पन्न
साहित्यकार अर्जुन पीयूष साहित्य प्रतिभा पुरस्कारले अलङ्कृत
Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport
CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?