By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो
Uncategorized

भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो

SA Desk
Last updated: March 9, 2025 9:27 pm
SA Desk Published March 8, 2025
Share
SHARE

गान्तोक, 08 मार्च। भाजपा सिक्किम महिला मोर्चाले आज अन्तरराष्ट्रिय महिला दिवसलाई उत्साहको साथ मनायो। प्रदेश भाजपाको गान्तोकस्थित सिटी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्र सरकारका सेवानिवृत्त कर्मचारी टी. नोर्जिङ भोटिया मुख्य अतिथि, प्रदेश अध्यक्ष डीआर थापा विशेष अतिथि र पार्षद विन्ध्या सिन्चुरी विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
मुख्य अतिथि भोटियाले आयुष्मान भारत योजनाको लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस योजनाले ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै उनले 85 वर्षको उमेरमा पनि आफूले 5 लाख रूपियॉंसम्मको चिकित्सा कभरेज प्रदान गर्ने यस योजनाबाट लाभान्वित बनेको जानकारी गराइन्।
विशेष अतिथि प्रदेश अध्यक्ष थापाले आफ्नो सम्बोधनमा महिला कल्याण र सशक्तिकरणप्रति भाजपा नेतृत्वधीन केन्द्र सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै राज्य विधानसभा र संसदमा महिलाहरूको लागि 33 प्रतिशत आरक्षण जस्ता ऐतिहासिक पहलहरूमाथि प्रकाश पारे। महिलाहरूको वित्तीय सशक्तिकरण विषयमाथि आयोजित अन्तरराष्ट्रिय महिला दिवस कार्यक्रममा उनले विभिन्न क्षेत्रहरूमा महिलाहरूलाई सशक्त बनाउन केन्द्र सरकारका विभिन्न योजनाहरूको बारेमा जानकारी गराए। उनले सिक्किमेली महिलाहरूको विभिन्न क्षेत्रमा अपार योगदानको प्रशंसा गर्दै सिक्किमको प्रगतिलाई आकार दिन महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रममा महिला उद्यमी र सामाजिक कार्यकर्ताहरूलाई आ-आफ्नो क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको थियो। गान्तोक लगायत प्रदेश भाजपाको सिङ्तामस्थित मुख्य कार्यालय र सोरेङ जिल्लामा पनि अन्तरराष्ट्रिय महिला दिवस मनाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

8th North East Youth Festival 2025 Gets Underway in Sikkim

ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न

मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsSA Nepali

मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गरियो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 1, 2025
सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ
14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम
मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?