By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम प्रतिनिधिमण्डल एल्डरशटमा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > सिक्किम प्रतिनिधिमण्डल एल्डरशटमा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी
Art & LiteratureIndustryWorld

सिक्किम प्रतिनिधिमण्डल एल्डरशटमा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी

Suk Raj Aaron Rai
Last updated: September 28, 2026 4:14 pm
Suk Raj Aaron Rai Published September 28, 2026
Share
SHARE

गान्तोक, २८ सेप्टेम्बर । सिक्किमको एक प्रतिनिधिमण्डल बेलायतको एल्डरशटमा नेपाल स्कटल्यान्ड एसोसिएसनद्वारा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी भएको छ। प्रतिनिधिमण्डलमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल र उनकी पत्नी उषा तामाङ, सिक्किम फिल्म बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया, सिक्किम कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, बोर्ड सदस्य थुप्देन रिन्जिङ भोटिया तथा सिक्किमकी कलाकार श्यामाश्री शेर्पा सहभागी थिए।
कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन द्विवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
महोत्सवले सिक्किमका चलचित्र तथा कलाकारलाई अन्तरराष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने थप सम्भावनाबारे प्रतिनिधिमण्डललाई जानकारी लिने अवसर प्रदान गरेको बताइएको छ। महोत्सवमा नियारा सुब्बाको ‘नुमाहाङ्मा’ र साम्तेन भोटियाको ‘तारा’ लगायत सिक्किममा निर्मित चलचित्र प्रदर्शन गरिएको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विभिन्न सरोकारवालासँग सिक्किमका कलाकार तथा चलचित्रकर्मीका लागि सम्भावित सहकार्य र अवसरबारे छलफल गरेको जानकारी गराइएको छ। सिक्किमको सिर्जनात्मक समुदायलाई प्रवर्द्धन गर्दै चलचित्र, चलचित्रकर्मी तथा कलाकारका लागि राज्यबाहिर र अन्तरराष्ट्रियस्तरमा थप अवसर सिर्जना गर्ने निरन्तर प्रयासका रूपमा यस सहभागितालाई लिइएको छ।
प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा सिक्किमको प्रतिनिधित्व गर्ने अवसर तथा सहयोगका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेको छ।

सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा

India Reaffirms Support for Peace and Stability in Nepal

युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने

सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना

22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsNationalTourism

सांसद सुब्बाले केन्द्रिय मन्त्री किन्जारापु राम मोहन नायडूसॅंग भेट गरे, पाकिम हवाई अड्डाको मुद्दा उठाए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 24, 2026
मुख्यमन्त्रीले राज्यपाललाई नयॉं वर्षको हार्दिक शुभकामना दिए
सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
ताराम चु पुल नजिक पैह्रोले आवागमन अवरुद्ध, सोमवार बिहानदेखि लाचेनमा फसेका पर्यटकहरूको निकासी शुरू गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?