By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नाम्ची जिल्ला अदालतको फैसलालाई एसडीएफद्वारा स्वागत, पार्टी नेताहरूको पक्षमा निर्णय आएको दाबी
    November 27, 2026
    THASIRE-2026 focuses on innovation, resilience and entrepreneurship in hill agri-food systems
    November 26, 2026
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको गेजिङ र सोरेङ जिल्ला कार्यकारी परिषद्को संयुक्त बैठक सम्पन्न
    November 27, 2026
    भाजपा सिक्किमद्वारा संविधान गौरव दिवसमा संवैधानिक मूल्य र अधिकारको संरक्षणप्रति प्रतिबद्धता व्यक्त
    November 26, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्ची जिल्ला अदालतको फैसलालाई एसडीएफद्वारा स्वागत, पार्टी नेताहरूको पक्षमा निर्णय आएको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > नाम्ची जिल्ला अदालतको फैसलालाई एसडीएफद्वारा स्वागत, पार्टी नेताहरूको पक्षमा निर्णय आएको दाबी
OpinionPoliticianSA Nepali

नाम्ची जिल्ला अदालतको फैसलालाई एसडीएफद्वारा स्वागत, पार्टी नेताहरूको पक्षमा निर्णय आएको दाबी

Suk Raj Aaron Rai
Last updated: November 27, 2026 2:28 pm
Suk Raj Aaron Rai Published November 27, 2026
Share
SHARE

गान्तोक, 27 नोभेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङ तथा पार्टीका विभिन्न नेताहरूमाथि लगाइएको मुद्दामाथि आज नाम्ची जिल्ला अदालतले फैसला सुनाएको छ। उक्त मुद्दामा पार्टी अध्यक्ष पवन चामलिङ तथा पार्टीका नेताहरुले विजय हासिल गरेको एसडीएफले प्रेस विज्ञप्तिमा जनाएको छ।एसडीएफ वरिष्ठ उपाध्यक्ष अम्बर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतको यस फैसलाले जनताका पक्षमा आवाज उठाउने विपक्षी दललाई झुटा मुद्दामा फसाएर जनआवाजलाई दमन गर्ने उद्देश्यले सत्तापक्षबाट रचिएको कथित राजनीतिक षड्यन्त्रको पर्दाफास गरेको छ। जनताको आवाजलाई थुन्ने कुनै बाँध आजसम्म बनेको छैन र भविष्यमा पनि त्यो बन्न सम्भव छैन भन्ने कुराको पुष्टि गरेको छ।’उनले एउटा सभापश्चात् एसडीएफ अध्यक्ष पवन चामलिङको निवासतर्फ फर्किरहेका पार्टीका कार्यकर्ताहरूलाई प्रशासनिक दाउपेचमा फसाएर मुद्दा लगाइएको आरोप लगाएका छन्।एसडीएफ पार्टीले नाम्ची जिल्ला अदालतको यस निर्णयको हार्दिक स्वागत गर्दै न्यायालयप्रति आभार व्यक्त गरेको छ। कानून र न्यायको पक्षमा आएको यो फैसला एसडीएफ पार्टीको पक्षमा मात्र नभई सम्पूर्ण प्रजातन्त्रप्रेमी, न्यायप्रेमी तथा लोकतन्त्रप्रेमी जनसमुदायको पक्षमा रहेको एसडीएफको भनाई छ।

सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी

सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग

भाजपा सिक्किमको सिङ्ताममा ‘लोकतन्त्र बचाऔँ, अराजकता हटाऔँ’ पदयात्रा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

सिक्किमका खस समुदायको उल्लेखनीय योगदानको कदर गर्दै सङ्घको स्थापना दिवसलाई सरकारी विदा।

SA Desk SA Desk February 27, 2025
Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे
मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?