By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचितमेन्ला इथेन्पा अध्यक्ष, फुर्बा शेर्पा महासचिव
    October 12, 2026
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
  • Politics
    PoliticsShow More
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Neighbourhood Watch > डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने
Neighbourhood Watch

डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने

सिक्किम पुलिसका उप-महानिरीक्षक (डीआईजी) प्रताप प्रधान राष्ट्पति पुलिस पदक (प्रेसिडेन्ट पुलिस मेडल)-द्वारा पुरस्कृत हुने भएका छन्। उनी सिक्किम पुलिसको विशेश शाखाका डीआईजीका रूपमा सेवारत छन्। उनलाई भारत सरकारको गृह मन्त्रालयले यस गरिमामय पदकको निम्ति चयन गरेको छ।

PIB
Last updated: August 29, 2024 1:43 pm
PIB Published August 16, 2024
Share
SHARE

सिक्किम पुलिसका उप-महानिरीक्षक (डीआईजी) प्रताप प्रधान राष्ट्पति पुलिस पदक (प्रेसिडेन्ट पुलिस मेडल)-द्वारा पुरस्कृत हुने भएका छन्। उनी सिक्किम पुलिसको विशेश शाखाका डीआईजीका रूपमा सेवारत छन्। उनलाई भारत सरकारको गृह मन्त्रालयले यस गरिमामय पदकको निम्ति चयन गरेको छ।

पूर्व सिक्किमको रिनाक रुङदुङ निवासी डीआईजी आईपीएस प्रताप प्रधान पछिल्लो तीस वर्षदेखि एक समर्पित पुलिस अधिकारीका रूपमा सेवारत छन्। 2010 ब्याचका आईपीएस प्रधानले सन् 1994-मा उप-पुलिस अधिक्षक (डीएसपी)-को पदमा पुलिसमा नियुक्त भएका हुन्। उनले प्रारम्भिक शिक्षा पाकिम जिल्लाअन्तर्गत पाचेखानी अनि त्यसपछि देवराली स्कुलबाट ग्रहण गरेका हुन्।

More Read

भूकम्पको झट्काले फेरि हल्लियो सिक्किम
North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures
Nepal floods: DAMC hands over flood relief funds to Thamel Tourism Development Council
भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम

सानैदेखि मेधावी विद्यार्थीका रूपमा रहेका प्रधानले हरियाणाको सोनिपतस्थित मोतीलाल नेहरु स्कूल अफ् स्पोर्ट्स मोतीलाल नेहरू स्कुल अफ् स्पोर्ट्समा अध्ययन गर्ने छात्रवृत्ति प्राप्त गरेका हुन्। पुलिस अधिकारीका रूपमा नियुक्त हुनअघि उनी लेखा अधिकारीका रूपमा पनि सिक्किम सरकारमा सेवा पुऱ्याएका हुन्।

अध्ययनको क्रममा लगभग डेढ वर्ष उनले पत्रकारिता क्षेत्रमा पनि काम गरेका हुन्। प्रधानले सिक्किम एक्सप्रेसमा संवाददाताका रूपमा कार्य गरेर पत्रकारिताको अनुभव पनि ग्रहण गरेका हुन्। पिता मङ्गलसिंह प्रधान र माता भक्तिमाया प्रधानको कोखबाट सन् 1970-मा जन्मग्रहण गरेका हुन्। एक निम्न वर्गीय परिवारमा जन्म ग्रहण गरेका प्रधान धेरै संघर्ष गरेर एक पुलिस अधिकारीको पदमा पुग्न सफल भएका हुन्।

54 वर्षीय डीआईजी प्रधानलाई स्वतन्त्रता दिवसको अवसरमा उनको अनुकरणीय एवम् सराहनीय सेवाको उच्च कदर गर्दै राष्ट्रपति पुलिस मेडलको घोषणा गरिनेछ। उनलाई राष्ट्रपति पदकले विभूषित गरिने खबरले सिक्किमलाई नै गौरान्वित तुल्याएको छ।

नेपालको बाढीपछि फसेका सिक्किमका आठै जना नागरिक सकुशल घर फर्किए

Field study of vulnerable glacial lakes of Sikkim planned in July

सिक्किम सरकारले सुरुङ दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जलपाइगढ़ीमा अनुग्रह राहत हस्तान्तरण गर्यो

सोनाम पाल्जर तामाङले जिते ‘मेरो कविता’ को उपाधि, मुख्यमन्त्रीले दिए बधाई

Deadly Protests Shake Kathmandu: Curfew Imposed as Nation Begins to Rebuild

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

ट्रक दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 25, 2025
हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो
मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए
थार्पुमा सिरिजङ्गा याक्थुङ सक्थिम फोजुम्भोको ४६औँ स्थापना दिवस सम्पन्न
सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?