By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री
Latest NewsSikkim

हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री

SA Desk
Last updated: March 4, 2025 8:25 pm
SA Desk Published March 4, 2025
Share
SHARE

नाम्ची, 04 मार्च। सिक्किम कलाकार भरोसा सम्मेलनको समापन समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित भए। जानकारी गराइन्छ, नाम्चीमा 2019 मा अस्तित्व आएको समाजिक संस्था भोइसले 2024 देखि सिक्किमका कलाकारहरूलाई समेटेर सिक्किमका कलाकारहरूको निम्ति सम्मेलन गरेको थियो। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री तामाङले सिक्किम कलाकार भरोसा सम्मेलन हरे साल 4 मार्चमा आयोजना गरिने घोषणा गरेका थिए।

मुख्यमन्त्री तामाङले आज सिक्किमका विभिन्न विदामा रहेका कलाकारहरूको हितमा विभिन्न घोषणाहरू गरेका छन्। उनले अब प्रत्येक साल सिक्किम कलाकार भरोसा सम्मेलन मनाइने घोषणा गरेका छन्। उनले कलाकारिताको क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा योगदान पुऱ्याउने कलाकारहरूलाई सरकारी नोकरीमा आरक्षण दिइने पनि घोषणाग गरेका छन्। यसैगरी, मुख्यमन्त्रीले स्थापित संगीत र कलाकारिता क्षेत्रमा काम गर्ने प्रत्येक संस्थानलाई 5 लाख नगद प्रदान गरिने घोषणा गरेका छन्। यस अतिरिक्त, मुख्यमन्त्रीले कला, धरोहर एवं विकास बोर्डको अध्यक्ष छनौट गरि कलाकारहरूले राखेका विभिन्न मागहरू सम्बोधन गरिने घोषणा गरेका छन्।
उनले छुटेका कलाकारहरू सबैलाई हरेक साल सम्मान गरिने बताएका छन्। आज लगभग 140 कलाकारहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको छ।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले एसकेएम फेसबुकमा मात्र कराउने होइन, तर दुर्गम गाउॅं ठाउँमा पुगेर गरीब जनतालाई सहयोग गर्ने पार्टी हो भनी बताए। उनले फेसबुकमा कराउने नेतालाई जनता समक्ष जाने सुझाउ दिएका छन्। कुत्ते भुके हजार हात्ती चले बजार भनाई राख्दै मुख्यमन्त्रीले आफू निरन्तर जनताको काम गर्ने गरिरहने बताए। एसकेएमलाई सरकार र नेताहरूको काम देखेर 2034 मा पनि जनताले साथ दिने दाबी गर्दै आफूहरूको लक्ष्य 29 होइन 2034 रहेको मुख्यमन्त्री तामाङले बताए।
एसकेएम सरकारमा आएपछि मुख्यमन्त्रीको अधीनस्थ कोषहरूको सदुपयोग भएको बताउँदै पूर्व सरकारमा यी कोषहरूको दुरुपयोग गरिएको र हिसाब किताब नराखेको उनले आरोप लगाएका छन्। मुख्यमन्त्री तामाङले कलाकारको भरोसा एसकेएम सरकार र सरकारको भरोसा कलाकार भनी सांकेतिक सन्देश दिएका छन्।

You Might Also Like

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

New Gangtok-Zeema road alignment proposed to ensure uninterrupted connectivity

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

First Preparatory Meeting for Annual Bumchu Festival Held at Gyalshing

IPR Report IPR Report March 1, 2025
विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे
Mangan District discusses reopening of Lachen-Lachung for tourists
वरिष्ठ पुलिस अधिकारी श्रीधर रावले मुख्यमन्त्रीसॅंग भेट गरे
सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?