By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
    July 7, 2025
    भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
    July 24, 2025
    रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई
    August 29, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम सरकारमा शेर्पा जातिले न्याय पाएको छ: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > एसकेएम सरकारमा शेर्पा जातिले न्याय पाएको छ: मुख्यमन्त्री
Uncategorized

एसकेएम सरकारमा शेर्पा जातिले न्याय पाएको छ: मुख्यमन्त्री

SA Desk
Last updated: March 13, 2025 4:57 am
SA Desk Published March 12, 2025
Share
SHARE

गान्तोक, 12 मार्च। नामथाङ रातेपानी निर्वाचन क्षेत्रको अप्पर पर्बिङस्थित वाङमासुखे मैदानमा शेर्पा जातिको महान पर्व ग्याल्पो ल्होसार राज्य स्तरीय रूपमा पालन गरियो। डेन्जोङ शेर्पा संघको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण कुमारी राई, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्याक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ आदि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले ग्याल्पो ल्होसारको सबैमा हार्दिक शुभकामना व्यक्त गरे। उनले यो पर्व केवल शेर्पा समुदायको मात्र नभई सम्पूर्ण सिक्किमेहरूको पर्व रहेको मनतव्य व्यक्त गर्दै एसकेएम सरकारमा सबै जातीय पर्वहरूको संरक्षण र संवर्धन भएको बताए। उनले आफ्नो भाषा र संस्कृतिको संरक्षण र संवर्धनमा लागि पर्न आह्वन गर्दै प्रत्येक भाषाका शिक्षकहरूलाई महत्व दिएर सरकारले नियुक्ति दिइरहेको जानकारी गराए।
मुख्यमन्त्रीले आफ्नो मातृ भाषालाई महत्व दिनु पर्ने कुरामा बल दिॅंदै शेर्पा भाषाका शिक्षकहरूलाई पनि आफ्नो भाषालाई प्रोत्साहित गर्न आग्रह गरे। उनले एसकेएम सरकारले शेर्पा जातिलाई न्याय दिॅंदै एमएन शेर्पालाई मन्त्री बनाएको र वर्तमानमा सिक्किम विधानसभाको अध्यक्ष जस्तो गरिमामयी पदमा नियुक्त गरेको बताए। उनले शेर्पा समुदायको निम्ति एसकेएम सरकारले गरेका विविध कल्याणकारी र विकासीय कार्यहरूको पनि उनले जानकारी गराए।
उनले राजधानीको लुम्सेमा शेर्पा भवनको निर्माण कार्य भइरहेको छ भन्दै सबै समुदायको सामुदायिक भवन गान्तोकमा निर्माण गर्ने कार्य भएको बताए। क्षेत्र विधायक सञ्जित खरेलको पहलमा समष्टिका सडक मार्गहरूमा विभिन्न देवी देवताहरूको मुर्ति स्थापना गरेर ती स्थानहरूलाई सुन्दरीकरण गर्ने कार्य गरिएकोमा सराहना गरे। उनले नामथाङमा महकुमा कार्यालय स्थापना गरिने घोषणा गर्दै यहाँको सामतेलिङ गुम्पा बढोत्तरीको निम्ति सहयोग गर्ने बताए।
आफ्नो सम्बोधनमा क्षेत्र विधायक सञ्जित खरेलले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्ग निर्देशनमा नामथाङ रातेपानी समष्टिमा भएका विकासीय कार्यहरूको जानकारी गराए। उनले क्षेत्रका जनताको तर्फबाट मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले नामथाङमा पिउने पानीको समस्या लगायत अन्य मागहरू पनि मुख्यमन्त्री समक्ष राखेका थिए।
यसैगरी, विधानसभा अध्यक्ष एमएन शेर्पाले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा शेर्पा समुदायले न्याय पाएको बताए। एमबीबीएस लगायतका विभिन्न उच्च शिक्षा अध्ययनमा शेर्पा समुदायका विद्यार्थीहरूले अवसर पाएको बताउँदै उच्च सरकारी पदहरूमा पनि शेर्पा समुदायका प्रतिनिधिहरूले मौका पाएको उनले बताए।

You Might Also Like

टाशीडिङ गुम्बामा पवित्र बुम्चु महोत्सवको तयारी जारी

मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना

चिनियाँ मूलकी दुई अमेरिकी नागरिक अवैध तरिकाले सिक्किम प्रवेश

एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित

मुख्यमन्त्रीले असमका राज्यपालसॅंग गरे शिष्टाचार भेट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
FollowmeOpinionPolitician

एसडीएफको सदस्यता नवीकरण शुरू, 4 मार्चसम्म चल्नेछ अभियान

Aaron Rai Aaron Rai January 22, 2026
वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट
Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris
मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
अब अलिपुरद्वारका होटलहरूले पनि बंगलादेशी पर्यटकहरूलाई वास नदिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?