By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे
Uncategorized

मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे

SA Desk
Last updated: March 11, 2025 3:42 pm
SA Desk Published March 11, 2025
Share
SHARE

पाकिम, 11 मार्च। राज्य महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले आज पाकिम जिल्लाको असम लिङजेमा हाफवे होमको उद्घाटन गरे। मानसिक रोगबाट निको भएका व्यक्तिहरूलाई पुनर्वास सहयोग प्रदान गर्न विभागले यो सुविधा निर्माण गरेको हो।

विभागले विज्ञप्तिमा भनेको छ, मानसिक स्वास्थ्य संस्थाहरूमा उपचार पाएका तर समाज वा आफ्ना परिवारमा पुन: एकीकरणको लागि अझै तयार नभएका व्यक्तिहरूको लागि हाफवे होम एक संक्रमणकालीन पुनर्वास केन्द्रको रूपमा काम गर्छ। यसले उनीहरूलाई पुन: स्वतन्त्रता प्राप्त गर्न र उनीहरूको कल्याण सुधार गर्न मद्दत गर्न संरचित सहयोग प्रदान गर्नेछ।

आफ्नो सम्बोधनमा मन्त्री लेप्चाले हाफवे होमको स्थापनाप्रति खुशी व्यक्त गर्दै मानसिक रोगबाट निको भएका व्यक्तिहरूलाई पुनर्वास र संरचित सहयोग प्रदान गर्न यसको महत्त्वमाथि प्रकाश पारे। उनले यस्ता व्यक्तिहरूको कल्याण सुनिश्चित गर्न समाजको सामूहिक जिम्मेवारीमा जोड दिॅंदै सबै सरोकारवालाहरूलाई उनीहरूको हेरचाह र पुनः एकीकरणमा योगदान दिन आग्रह गरे।

मन्त्रीले यस प्रयासलाई समर्थन गर्न सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई कृतज्ञता व्यक्त गरे भने उनीहरूको समर्पणलाई ‘सुनौलो अनि समृद्ध सिक्किम’ को दृष्टिकोण साकार पार्ने दिशामा एक कदम रहेको ठहर गरे। उनले असहाय व्यक्तिहरूलाई हेरचाह र सहयोग प्रदान गर्दै आएको मायाल्मु शेल्टर होमको प्रयासको पनि सराहना गरे।

Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025

मन्त्री लामाले गरे नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन

गेजिङ जिल्ला प्रशासनले अन्तरराष्ट्रिय महिला दिवस मनायो

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

Minister reaches out to remote Mangder village in West Sikkim

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureCultureEconomyEnvironment

Reviving Barren Lands through Organic Farming: BAC Dzongu Cultivates Dalle Khursani

Aaron Rai Aaron Rai May 23, 2025
सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
एसकेएम पार्टीको १४औँ स्थापना दिवसको तयारीबारे महत्वपूर्ण बैठक सम्पन्न
ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction
सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?