By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > ‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने
Uncategorized

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

SA Desk
Last updated: March 16, 2025 2:19 pm
SA Desk Published March 16, 2025
Share
SHARE

गान्तोक, 16 मार्च। ‘सिक्किम आइडल सिजन 1’ को सफल आयोजनपछि हाम्रो वार्ता टेलिभिजनले अब ‘सिक्किम आइडल सिजन 2’ आयोजना गर्ने भएको छ। जेट्सन डोना लामा, मोनिका राई र रिवास गुरुङ जस्ता उत्कृष्ट गायकहरूलाई जन्म दिने सिक्किम आइडलले अब राज्यका आकांक्षी गायक र गायिकाहरूलाई मञ्च दिन आफ्नो तयारी शुरू गरेको छ।
राजधानीमा आज एक पत्रकार सम्मेलन आयोजना गरेर हाम्रो वार्ता टेलिभिजनले चॉंडै सिक्किम आइडल सिजन 2 शुरू गर्ने घोषणा गरेको छ। यस गायन प्रतियोगिताका एक निर्णायक डा. मनोज राईले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार, यसपाली प्रारम्भिक अडिशन अनलाइन स्क्रीनिङको माध्यमद्वारा गरिने छ। इच्छुक व्यक्तिहरूले आगामी 2 देखि 16 अप्रेलसम्ममा आफूले गीत गाएको एउटा भिडियो पठाउनु पर्नेछ, जुन एकदेखि दुई मिनटको हुनुपर्नेछ। उनीहरूले नेपाली अथवा हिन्दी गीत गाउन सक्नेछन्।
ट्र्याक अथवा केरिओकेमा गीत रेकर्ड गर्न पाइने छैन। यसको सट्टामा कुनै एउटा वाद्ययन्त्र हारमोनियम, पियानो, तानुपरा अथवा गिटार प्रयोग गर्न सक्नेछन्। भिडियो ल्याण्डस्केप मोडमा खिच्नु पर्नेछ भने आफ्नो स्वरमा फिल्टर प्रयोग गर्नु पाइने छैन। रेकर्ड गरिएको भिडियोमा नै कलाकारहरूले आफ्नो नामलगायत सम्पूर्ण जानकारी पनि रेकर्ड गर्नु पर्नेछ।
यो प्रतियोगिता दुई वर्ग जुनियर र सिनियर वर्गमा सम्पन्न गरिने छ। जुनियर वर्गमा 14 वर्षसम्मका नानीहरूले भाग लिन सक्नेछन् भने सिनियर वर्गमा 15 वर्षदेखि माथि उमेर पुगेका कसैले पनि भाग लिन सक्नेछन्। आगामी केही दिनमा वेबसाइटको माध्यमद्वारा पञ्जीकरणको निम्ति अनलाइन फारम वितरण शुरू गरिने डा. राईले जानकारी गराएका छन्।
पत्रकार सम्मेलनमा सिक्किम आइडलकी निर्णायक रेमन्ती राई, प्रेस क्लब अफ् सिक्किमका महासचिव डीआर दुलाल र हाम्रो वार्ता टेलिभिजनका प्रतिनिधिद्वय प्रणेश पाख्रीन र स्टेला राई पनि उपस्थित थिए।

You Might Also Like

8th North East Youth Festival 2025 Gets Underway in Sikkim

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

सचिव राजेले युवा मतदाताहरूलाई चुनावी प्रक्रियामा सक्रिय रूपमा भाग लिन प्रोत्साहित गरे

CM Participates in High-Level Meeting on New Criminal Laws Implementation in Northeast

Sikkim Premier League 3: Nine Clubs, Fierce Competition, and High Stakes

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalPoliticianSA Nepali

मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए

Aaron Rai Aaron Rai January 12, 2026
एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग
Governor Mathur recalls key milestones as he completes one year in office
सुकान्त दास भारतीय ब्याडमिन्टन दलको प्रबन्धक मनोनित भएकोमा बीएएसले दियो बधाई
पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?