By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित
Uncategorized

एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित

SA Desk
Last updated: March 18, 2025 5:12 pm
SA Desk Published March 18, 2025
Share
SHARE

नाम्ची, 18 मार्च। नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा आज जिल्ला प्रशासनिक केन्द्रमा अनुसूचित जाति तथा अनुसूचित जनजाति (अत्याचार रोकथाम) अधिनियम, 1989 र 2018 मा गरिएका संशोधनहरूको कार्यान्वयनलाई लिएर एक समीक्षा बैठक आयोजन गरियो।

जानकारी अनुसार, यो ऐन शारीरिक, मौखिक, सामाजिक र आर्थिक अत्याचारहरूसहित विभिन्न प्रकारका दुर्व्यवहारहरूलाई अपराधीकरण गरेर अनुसूचित जाति/जनजाति समुदायहरूलाई भेदभाव र हिंसाबाट जोगाउन तयार गरिएको हो। यसमा जबरजस्ती निर्वस्त्र गर्नु, जातीय दुर्व्यवहार, सामाजिक बहिष्कार र राजनीतिक भेदभाव जस्ता गम्भीर अपराधहरू समावेश छन्।
जिल्लापाल तामलिङले कुनै पनि अत्याचारको घटनाको प्रतिक्रियामा तुरुन्त र निर्णायक कारबाहीको महत्त्वमा जोड दिइन्। उनले पीडितहरूलाई तत्काल राहत पाउने आश्वासन दिइन्, जसमा आर्थिक क्षतिपूर्ति, चिकित्सा सहायता, कानुनी सहयोग र आवश्यक पुनर्वास सेवाहरू समावेश रहनेछन्।
बैठकमा वेलफेयर अफिसर डब्ल्युओले अत्याचारको स्थितिको बारेमा अद्यावधिक जानकारी प्रदान गरे र विगतका दिनहरूमा आयोजित जागरूकता शिविरको बारेमा जानकारी दिए। उनले अहिलेसम्म अत्याचारको कुनै पनि घटना र मुद्दा दर्ता नगरिएको पनि जानकारी गराए।

बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा

सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

State-Level Namprikdang Namsoong Festival 2024-25 concludes

एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
National

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

Aaron Rai Aaron Rai April 26, 2025
Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
Empowering Girls, Empowering Future: CM graces the International Day of Girl Child
जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?