By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
Latest NewsNational

केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे

Aaron Rai
Last updated: April 26, 2025 2:59 pm
Aaron Rai Published April 26, 2025
Share
SHARE


नाम्ची, 26 अप्रेल। सिक्किमको तीन दिवसीय आधिकारिक भ्रमणमा रहेका भारत सरकारको केन्द्रिय ऊर्जा तथा आवास एवं शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले आज नाम्ची जिल्ला अन्तर्गत सिक्किमको एकमात्र जैविक तिमी चिया बगानको भ्रमण गरे। तिमी चिया बगानमा केन्द्रिय मन्त्रीलाई नाम्चीका एसडीएम शरण कालिकोटे, तिमी चिया बगानका सहायक प्रबन्धक प्रतीक गौतम तथा जिल्लाका अन्य अधिकारीहरूले स्वागत गरे।


भ्रमणको क्रममा केन्द्रिय मन्त्री खट्टरले चिया कारखानाको भ्रमण गरे। उनलाई चिया उत्पादन प्रक्रियाका विभिन्न चरणहरू, जसमा सुकाउने, अक्सिडेशन, ग्रेडिङ र अन्य आवश्यक प्रक्रियाहरूको बारेमा जानकारी गराइयो। साथै, अन्तरराष्ट्रिय बजारमा तिमी चियाको माग र आपूर्ति श्रृंखलाको बारेमा पनि केन्द्रिय मन्त्रीलाई जानकारी गराइयो।
तिमी चिया बगानका सहायक प्रबन्धकले तिमी चियाको उच्च गुणस्तरमाथि प्रकाश पारे, जुन पूर्ण रूपमा जैविक मल प्रयोग गरेर तयार गरिन्छ।


केन्द्रिय मन्त्रीले तिमी चियाका नमूनाहरूको पनि मूल्याङ्कन गर्दै यसका समृद्ध स्वादको प्रशंसा व्यक्त गरे। उनले जैविक खेती र उत्कृष्टताप्रति चिया कमानको समर्पणको प्रशंसा गरे।
भ्रमण अवधि केन्द्रिय मन्त्रीको साथमा ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल, केन्द्रिय मन्त्रीका सचिव श्री विजय दत्ता, केन्द्रीय मन्त्रीका सहायक सचिव नवीन कौशिक र सिक्किम सरकारका अधिकारीहरू पनि उपस्थित थिए।

You Might Also Like

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentInvestmentNationalNortheastSikkim

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

Aaron Rai Aaron Rai July 11, 2025
सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने
Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM
मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता
अन्तत: सामसन तामाङ पक्रा परेका छन्।
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?