By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने
Latest NewsNortheast

पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने

Aaron Rai
Last updated: May 11, 2025 2:02 pm
Aaron Rai Published May 11, 2025
Share
SHARE


गान्तोक, 11 मई। प्रेस क्लब अफ् सिक्किम र राज्य सूचना एवं जन सम्पर्क विभागको संयुक्त तत्वावधानमा आगामी 13 मईका दिन स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गरिने भएको छ। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरलाई ध्यानमा राखेर आयोजना गरिने उक्त कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि रहनेछन्।
प्रेस क्लबका अध्यक्ष भीम राउतले सिक्किमको 50औं राज्य दिवसको अवसरमा प्रेस क्बल र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने निर्णय लिएको आज एक पत्रकार सम्मेलनमा अवगत गराए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ यस कार्यक्रमका प्रमुख संरक्षक रहेको जानकारी गराउॅंदै कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि रहने बताए।
सम्मेलन आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै उनले पचास वर्षको यात्रामा सिक्किमका उपल​ब्धीहरू र गर्नुपर्ने कुराहरूमाथि छलफल गर्न यो सम्मेलन आयोजना भइरहेको बताए। उनले कार्यक्रममा सिक्किम लगायत देशका विभिन्न ठाउॅंहरूबाट प्रतिष्ठित व्यक्तित्वहरूलाई प्यानलिस्टको रूपमा आमन्त्रित गरिएको जानकारी गराए।
यसरी नै प्रेस क्लबका संस्कृति सचिव निर्मल मंगरले कार्यक्रममा प्यानिस्टको रूपमा आमन्त्रित प्रतिष्ठित व्यक्तित्वहरूको बारेमा जानकारी गराए। उनले यो सम्मेलन मार्फत राज्य सरकारलाई नीति निर्धारणमा मद्दत मिलोस् भन्ने पनि आयोजक पक्षको धेय रहेको बताए।
आईपीआर विभागकी डीआईओ सरोजनी सुब्बाले राज्य सरकार चौथो स्तम्भलाई अगाडि बढाउन अनुकूल वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन्। उनले सम्मेलनको सफलता सुनिश्चित गर्न सबै पत्रकारहरूलाई सक्रिय रूपमा सहभागी बन्न आह्वान गरिन्।
यस अघि पीसीएसका महासचिव डीआर दुलालले राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरमा प्रेस क्लब र आईपीआर विभागले संयुक्त रूपमा स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गरिरहेको बताए। उनले उक्त कार्यक्रम अधमपुलको स्थानीय एक होटलमा आयोजना गरिने बताएका छन्।

You Might Also Like

Sikkim MP advocates for urgent resumption of flights at Pakyong Airport

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच

मत्स्यपालन विभागले ‘नदीजन्य माछा पालन जागरूकता एवं माछा मार्ने प्रतियोगिता’ आयोजना गर्ने

Cooperation Department Launches International Year of Cooperatives-2025

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureSikkim

Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok

Aaron Rai Aaron Rai June 12, 2025
Run For Unity Marathon at Gangtok on October 31
Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim
केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Governor’s Gold Cup: Chennaiyin FC defeats Punjab Police
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?