By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित
Art & Literature

पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित

Suk Raj Aaron Rai
Last updated: May 16, 2025 6:21 pm
Suk Raj Aaron Rai Published May 16, 2025
Share
SHARE


गान्तोक, 16 मई। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको एक भागको रूपमा आज मनन केन्द्रमा एक कार्यक्रम आयोजन गरियो, जसमा राज्यप्रति उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मानित गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दर विशिष्ट अतिथि थिए।


यस अवसरमा सार्वजनिक सेवा, संस्कृति र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुऱ्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरियो। यस क्रममा फिल्म अभिनेता डेनी डेञ्जोङपा, साहित्यकार जीएस लामा, ओलम्पियन तरुणदीप राई, कलाकार सोनाम छिरिङ लेप्चा, फुटबल खेलाडी भाइचुङ भोटिया, साहित्यकार नोर्देन छिरिङ भोटिया, समाज सेवक कीपू छिरिङ लेप्चा, साहित्यकार केदारनाथ गुरुङ, कलाकार हिल्दामित लेप्चा, साहित्यकार बीबी मुरिङ्गला, समाज सेवक द्रौपदी घिमिरे, चित्रकार खाण्डू वाङचुक भोटिया, कृषक तुलाराम उप्रेती, शिल्पकार जोर्डन लेप्चा, कलाकार नरेन गुरुङ, स्वतन्त्र सेनानी त्रिलोचन पोख्रेल, स्वतन्त्र सेनानी हेलेन लेप्चा र खेलाडी सन्ध्या गुरुङ सामेल छन्। यी सबै प्रतिष्ठित पद्म श्री पुरस्कारले पुरस्कृत विशिष्ट व्यक्तित्वहरू हुन्।


कार्यक्रममा संस्कृति विभागका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, सल्लाहकरगण, अध्यक्षगण, विभिन्न विभागीय वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता

सोनाम पाल्जर तामाङले जिते ‘मेरो कविता’ को उपाधि, मुख्यमन्त्रीले दिए बधाई

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान

Press Club of Sikkim donates books to State Central Prison

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastSikkim

राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 28, 2025
भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
राज्यपालले खो-खो प्रतियोगिताका विजेताहरूलाई प्रोत्साहित गर्दै सहयोग राशि प्रदान गरे
सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?