By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नामिन तुम्लाबुङमा भाजपाको सेवा एवं सम्पर्क अभियान सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > नामिन तुम्लाबुङमा भाजपाको सेवा एवं सम्पर्क अभियान सम्पन्न
Art & LiteratureNortheastpoliticalPolitics

नामिन तुम्लाबुङमा भाजपाको सेवा एवं सम्पर्क अभियान सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 5, 2025 3:47 pm
Suk Raj Aaron Rai Published July 5, 2025
Share
SHARE


गान्तोक, 05 जुलाई। भाजपा सिक्किमले आज मार्तम रुम्तेक निर्वाचन क्षेत्र अन्तर्गत सिक्किमको सबैभन्दा सफा गाउँ नामिन तुम्लाबुङमा आयुष्मान भारत र ई-श्रम पञ्जीकरण अभियानलाई सहज बनाउन सेवा एवं सम्पर्क अभियान आयोजना गर्‍यो। कार्यक्रममा प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपाल, मिडिया प्रभारी निरेन भण्डारी, प्रवक्ता पासाङ ग्याली शेर्पा, वरिष्ठ नेता चक्रपाणि भट्टराईको उपस्थिति थियो।
कार्यक्रमको शुरुवात भारतीय स्वतन्त्रता सेनानी एवं क्याप्टेन रामसिंह ठकुरीको प्रतिमामा माल्यार्पण गरेर नेताजी सुभाषचन्द्र बोसको नेतृत्वधीन भारतीय राष्ट्रिय सेना (आईएनए) को अगुवाईमा भारतको स्वतन्त्रता आन्दोलनमा उनको अनुकरणीय योगदानलाई सम्मान जनाइयो।
कार्यक्रममा 70 वर्ष र सोभन्दा माथिका उमेरका वरिष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य सेवाहरूमा पहुँच सुनिश्चित गर्दै आयुष्मान भारत कार्ड जारी गरियो भने असंगठित क्षेत्रमा काम गर्ने कामदारहरूलाई ई-श्रम कार्ड प्रदान गरियो। स्थानीय मानिसहरूले भाजपा सिक्किमलाई यी आवश्यक सेवाहरूलाई सिधै सीमान्तकृत वर्गको घरदैलोमा पुर्‍याएकोमा हार्दिक आभार व्यक्त गरेको आज जारी प्रेस विप्तिमा उल्लेख छ।


भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले नामिन-तुम्लाबुङका बासिन्दाहरूलाई सिक्किमको सबैभन्दा सफा गाउँको रूपमा गाउँ कायम राख्न गरेको अनुकरणीय प्रयासको प्रशंसा गरे। उनले आयुष्मान भारत र ई-श्रम योजनाहरूको रूपान्तरणकारी फाइदाहरूको बारेमा जानकारी गराउॅंदै यी पहलहरूले स्वास्थ्य सेवा पहुँच र वित्तीय सुरक्षा प्रदान गरेर कमजोर समुदायहरूलाई कसरी सशक्त बनाइरहेको छ भन्ने कुरामा जोड दिए। उनले सीमान्तकृतहरूको लागि सम्मानजनक जीवन सुनिश्चित गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे।
यसरी नै भाजपा नाम्ची जिल्ला टोलीले पनि आज नाम्ची जिल्लाको नामथाङ रातेपानीस्थित रातेपानी ग्राम पञ्चायत एकाईमा सेवा र सम्पर्क अभियान कार्यक्रम आयोजन गरेको विज्ञप्तिमा बताइएको छ।

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप

June 9, 2025

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryNationalTourism

बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 11, 2026
मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
Sikkim joins nationwide celebrations of IMD’s 150th Foundation Day
सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?