By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
Latest NewsNationalPolitician

लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी

Suk Raj Aaron Rai
Last updated: September 12, 2026 3:55 am
Suk Raj Aaron Rai Published September 12, 2026
Share
SHARE

गान्तोक, सेप्टेम्बर 2026। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा लेहमा भइरहेको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणसम्बन्धी संसदीय स्थायी समिति (२०२५-२६) को अध्ययन भ्रमणमा सहभागी भएका छन्। उक्त जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
अध्ययन भ्रमणका क्रममा समितिले लद्दाख केन्द्रशासित प्रदेशका मुख्य सचिवको उपस्थितिमा भारतीय खाद्य निगम (एफसीआई) तथा केन्द्रिय भण्डारण निगम (सीडब्ल्यूसी) का अधिकारीहरूसँग छलफल गऱ्यो। छलफलमा खाद्यान्न भण्डारण, वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिका साथै क्षेत्रमा प्रभावकारी र उत्तरदायी सार्वजनिक वितरण प्रणाली सञ्चालनमा देखिएका चुनौतीबारे चर्चा गरिएको थियो।
समितिले उपभोक्ता मामिला विभाग र वित्तीय सेवा विभागका अधिकारीहरू तथा भारतीय स्टेट ब्याङ, पञ्जाब नेसनल ब्याङ्क, युको ब्याङ्क, ब्याङ्क अफ बडौदा र जम्मू-कश्मीर ब्याङ्कका प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरेको थियो।
छलफलमा ग्राहक सेवा, बढ्दो ब्याङ्किङ तथा वित्तीय ठगी, उपभोक्ता सचेतना, प्रोत्साहन योजना तथा विभिन्न सरकारी अनुदानमा आधारित कार्यक्रमअन्तर्गत उपलब्ध ऋण सुविधालगायत विषयमा विचार-विमर्श गरिएको थियो। लाभार्थीहरूसम्म यस्ता सेवा तथा योजनाको प्रभावकारी पहुँच र वितरण सुनिश्चित गर्न आवश्यक उपायबारे पनि समितिले छलफल गरेको बताइएको छ।
अध्ययन भ्रमणले समितिलाई उपभोक्ता हित, खाद्य सुरक्षा, सार्वजनिक वितरण प्रणाली तथा वित्तीय समावेशिता सुदृढ गर्न आवश्यक उपायबारे स्थलगत चुनौती बुझ्ने र विचार-विमर्श गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए

प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Sikkim Marks Milestone with First Organic Large Cardamom Export Consignment

सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewspoliticalSA Nepali

एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 8, 2025
‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल
पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
North Sikkim experience heavy snowfall: BRO in action
Press Club of Sikkim donates books to State Central Prison
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?