By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
    पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
    August 30, 2025
    एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
    August 30, 2025
    विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
    August 29, 2025
  • Politics
    PoliticsShow More
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
politicalPolitics

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

Aaron Rai
Last updated: June 2, 2025 6:18 pm
Aaron Rai Published June 2, 2025
Share
SHARE


गान्तोक, 02 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले एसकेएम सरकारलाई दोस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक शुभकामना प्रकट गरेको छ। अर्कोतिर, सीएपीले एसकेएम पार्टी सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको दृश्य सिक्किमका आम जनताले विगत एक वर्षमा प्रत्यक्ष महसुस गरेको बताएको छ।
सीएपी महासचिव (संगठन) प्रकाश पराजुलीले आज जारी प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, अस्पतालको शौचालयमा पानी छैन। वृद्ध भत्ता महिनौं रोकिएका छन्। चुङ्थाङको टिस्टा फेरि उर्लेर लान खोजिरहेको छ, किनकि सन् 2023 को जलप्रलयपछिको पुनर्संरचना केवल फोटो खिच्ने प्रयोजनका लागि गरिएको थियो। ‘आत्माहत्या’ देशमै पहिलो राज्य बन्दैछ।
महासचिव पराजुलीले अझ भनेका छन्, सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्छ, तर औषधि छैन। ‘सरकारको विरुद्ध बोल्ने’ भनेको अपराध बनेको छ। राज्यले अभिव्यक्तिको स्वतन्त्रतालाई कपडाबाट लपेटेर स्यालको आहारा बनाइसकेको छ। प्रश्न गर्ने मान्छेहरू “पार्टीको विरोधी” घोषित हुन्छन्। सीएपीले सत्ता जनताको सेवाकालागि हो, झूटको चट्टानी संरचना बनाउन होइन भनी बताएको छ। जुन सरकार अस्पतालमा पानी, बुढाबुढीलाई भत्ता, र कामदारलाई मजदुरी दिन सक्दैन, त्यो सरकारको भाषण केवल सस्तो नाटक हो भनी सीएपीले ठहर गरेको छ।

You Might Also Like

लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ

एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न

Only CAP can deliver good governance, healthy politics & true democracy: Ganesh Rai

पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम

एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureSA FeaturesSA Nepali

गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध

Aaron Rai Aaron Rai June 13, 2025
CM inaugurates SDAC at Mangalbaria
नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक
आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने
राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?