By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे
Latest NewsNationalWorld

सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे

Suk Raj Aaron Rai
Last updated: June 12, 2025 4:10 pm
Suk Raj Aaron Rai Published June 12, 2025
Share
SHARE


गान्तोक, 12 जून। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले गुजरातको अहमदाबादमा आज भएको एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै यस दुःखद घटनाबाट प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
राज्यपाल माथुरले एयर इण्डिया विमान दुर्घटनाको ह्रदयविदारक खबर सुनेर अत्यन्त व्य​थित र स्तब्ध बनेको बताएका छन्। राज्यपालले यस कठिन समयमा सिक्किम राज्यको तर्फबाट सबै पीडितहरू र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले पीडित परिवारहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दै सबै प्रभावितहरूलाई ईश्वरले शक्ति प्रदान गरुन् भनी प्रार्थना गरेका छन्।
यसरी नै मुख्यमन्त्री तामाङले अहमदाबाद नजिकै भएको एयर इण्डियाको विमान एआई171 को दु:खद दुर्घटनाबाट आफू अत्यन्त दुःखी बनेको बताएका छन्। उनले प्रभावित सबैका परिवार र प्रियजनहरूप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यो विनाशकारी घटनाले सबैलाई स्तब्ध बनाएको छ भन्दै पीडितहरू र घटनास्थलमा अथक प्रयास गरिरहेका आपतकालीन प्रतिक्रियाकर्ताहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले यस त्रासदीबाट प्रभावित परिवार र समुदायहरूसँग हामी शोक र ऐक्यबद्धतामा उभिएका छौं भनी बताएका छन्।

न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा

देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन

August 21, 2026

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEntertainmentInvestmentNationalOpinion

सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 20, 2026
एमजी मार्गमा १५७औँ गॉंधी जयन्ती, सरसफाई, फोहोर प्रबन्धन र नागरिक सहभागितामा जोड
DDMA Hosts Orientation Meeting for Earthquake and GLOF Mock Exercises
कालेबुङकी सरस्वती राईले आफ्नो उमेर वर्गमा वेदान्त दिल्ली हाफ म्याराथन जितिन्
हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?