By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
    April 26, 2025
    Latest News
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
Neighbourhood WatchOpinionPolitics

सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग

Suk Raj Aaron Rai
Last updated: October 1, 2026 3:59 pm
Suk Raj Aaron Rai Published October 1, 2026
Share
SHARE

गान्तोक, 01 अक्टोबर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले सिक्किम-दार्जिलिङ विलयको विषयमा राजनीतिक प्रोपोगाण्डा र मौखिक आश्वासनभन्दा राज्य सरकारले वैधानिक रूपमा आफ्नो अडान स्पष्ट पार्नुपर्ने माग गरेको छ।एसडीएफ प्रवक्ता योजना खालिङ राईले बिहिबार जारी गरेको विज्ञप्तिमार्फत सिक्किमे जनतालाई भ्रम र त्रासबाट मुक्त गर्न सरकारले विधानसभामार्फत आवश्यक वैधानिक सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएकी छन्।राईले २०११ मा तत्कालीन एसडीएफ सरकारले सिक्किम विधानसभामा दार्जिलिङ पहाडका जनताको गोर्खाल्यान्डसम्बन्धी मागको समर्थनमा प्रस्ताव पारित गरेको उल्लेख गर्दै त्यसबाट सिक्किम छुट्टै गोर्खाल्यान्ड राज्यको पक्षमा रहेको स्पष्ट भएको दाबी गरेकी छन्।उनले वर्तमान एसकेएम सरकारले मौखिक प्रतिक्रिया र आश्वासनमा मात्र सीमित नरही जनताले दिएको जनादेशको प्रयोग गर्दै सिक्किम-दार्जिलिङ विलयको विषयमा विधानसभामा आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताएकी छन्।एसडीएफले सिक्किममा सक्रिय राजनीतिक दलहरूले राजनीतिक प्रचारभन्दा माथि उठेर जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने पनि बताएको छ। विज्ञप्तिमा मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार प्रोफेसर महेन्द्र पी. लामाको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। एसडीएफले लामाको निष्कासन, राजीनामा वा स्पष्टीकरणभन्दा सिक्किमको सुरक्षा र हितका लागि राज्य सरकारले वैधानिक पहल गर्नु महत्वपूर्ण रहेको जनाएको छ।एसडीएफका अनुसार, कर्मचारी हटाउँदैमा समस्या समाधान नहुने भन्दै सरकारको अडान सिक्किम विधानसभामार्फत स्पष्ट हुनुपर्ने आवश्यकता छ।एसडीएफले आफू सिक्किम-दार्जिलिङ विलयको पक्षमा नरहेको र छुट्टै गोर्खाल्यान्ड राज्यको समर्थन गर्ने आफ्नो धारणा दोहोर्याउँदै एसकेएम सरकारलाई विलयसम्बन्धी विषयमा आफ्नो आधिकारिक अडान स्पष्ट पार्न आग्रह गरेको छ।

मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए

July 29, 2025

विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित

भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह

धावक अमर सुब्बाले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ को लागि दिए धन्यवाद

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSA Nepali

न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 11, 2026
सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु
मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने
संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?