By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए
CultureLatest NewsNortheastSA FeaturesSikkim

मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए

Aaron Rai
Last updated: June 29, 2025 2:23 pm
Aaron Rai Published June 29, 2025
Share
SHARE

गान्तोक, 29 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले असार १५ को पावन अवसरमा समस्त सिक्किमेली आमा-बाबा, दाजुभाई तथा दिदीबहिनीहरूलाई, साथै यस चाडसँग सम्बन्धित विश्वका विभिन्न स्थानहरूमा बसोबास गर्ने जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा हाम्रो परम्परागत कृषि संस्कृतिमा असार १५ ले एक विशिष्ट सांस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको छ भनी बताएका छन्। मुख्यमन्त्रीले भने, धान खेतीको मुख्य मौसम प्रारम्भ हुने यस दिनलाई हामीले परम्परागत रूपमा उल्लासपूर्वक, गीत-सङ्गीत, आपसी सहयोग र माटोसँगको आत्मीय सम्बन्धमार्फत मनाउँदै आएका छौँ। रोपाइँको परम्परा केवल कृषि कर्म मात्र नभई सामूहिकता, परिश्रम र संस्कृति प्रतिको श्रद्धा प्रकट गर्ने अवसर पनि हो।
मुख्यमन्त्रीले सिक्किमको नेपाली समुदायसहित अन्य समुदायहरूले पनि यस चाडमार्फत आपसी सद्भाव, सहकार्य र सहिष्णुता प्रवर्द्धन गर्दै आएकाले असार १५ राज्यको साझा सांस्कृतिक सम्पदाको प्रतीक बन्न पुगेको उल्लेख गरेका छन्। उनले यस दिन दही-चिउरा खाने चलन हाम्रो जीवनशैलीसँग गाँसिएको परम्परा हो, जसले हाम्रा पुर्खाहरूको श्रमशीलता, समयको सदुपयोग र कृषि कर्मप्रतिको प्रतिबद्धतालाई झल्काउँछ भनेका छन्।
मुख्यमन्त्रीले आजको दिन हामी सबैका लागि हाम्रो कृषि सभ्यता, कृषकहरूको अथक परिश्रम, र धानजस्ता मुख्य खाद्य बालीप्रति सम्मान व्यक्त गर्ने सन्देश बोकेको अवसर पनि रहेको बताएका छन्। उनले वर्तमान समयमा कृषि प्रणालीलाई वैज्ञानिक, वातावरणमैत्री र आत्मनिर्भर बनाउँदै उत्पादनशीलता बढाउने दिशामा हामी सबैले साझा प्रतिबद्धता जनाउन आवश्यक रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यस अवसरमा समस्त कृषक समुदायप्रति हार्दिक सम्मान प्रकट गर्दै, उत्कृष्ट धान उत्पादनसहित विविध कृषि उपजमा अभूतपूर्व सफलताको शुभकामना व्यक्त गरेका छन्।

You Might Also Like

छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित

Proposals discussed for upcoming 50th Statehood celebrations

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत

उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
SA FeaturesSikkim

पाकिममा जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन

Aaron Rai Aaron Rai April 24, 2025
भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ
Sikkim CM chairs meeting for upcoming Makar Sankranti Maghey Mela
मुख्यमन्त्री तामाङले पहलगाममा भएको क्रूर आतङ्की हमलाको निन्दा गरे
MP Indra Hang Subba explores research collaboration between IIT-Guwahati and Sikkim Institutions
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?