By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे
EducationLatest NewsSA Nepali

मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे

Aaron Rai
Last updated: June 29, 2025 3:12 pm
Aaron Rai Published June 28, 2025
Share
SHARE


गेजिङ, 28 जून। राज्य भवन तथा आवास एवं श्रम विभाग मन्त्री भीमहाङ लिम्बूले आज गेजिङ जिल्ला अन्तर्गत नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे। सामाजिक न्याय एवं कल्याण योजना अन्तर्गत नि​र्माण गरिएको उक्त दुई तले भवनमा कूल चार कोठा छन्।
विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले विद्यालयको समग्र विकासमा सामूहिक प्रयासले योगदान पुर्‍याउने सबै व्यक्ति र अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा राज्य सरकारको लागि शिक्षा सर्वोच्च प्राथमिकता रहेको कुरा दोहोर्‍याए।


मन्त्रीले सरकारी विद्यालयहरूमा विद्यार्थीको भर्ना घट्दै गएकोमा चिन्ता व्यक्त गरे भने मानिसहरूलाई आफ्ना छोराछोरी यी संस्थानहरूमा भर्ना गर्ने विचार गर्न आग्रह गरे, जहाँ सबै आवश्यक सुविधा र सहयोग प्रदान गरिन्छ। उनले आगामी दिनहरूमा विद्यालयको सबै आवश्यक पूर्वाधारहरू पूरा गर्ने आश्वासन पनि दिए।
उनले याङथाङ निर्वाचन क्षेत्रका प्रस्तावित धेरै विकास परियोजनाहरूको बारेमा जानकारी गराए। उनले राज्य सरकारको विकास र दृष्टिकोणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न रचनात्मक मानसिकताका साथ एकताबद्ध हुन सबैलाई आह्वान पनि गरे।

You Might Also Like

अग्निबीर जनरल ड्युटी भर्ना प्रक्रियाबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजित

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games

मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गरियो

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ

Aaron Rai Aaron Rai July 23, 2025
एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ
केन्द्रिय बजेटमा समाजका हरेक वर्गलाई समेटिएको छ: मुर्लीधर मोहोल
बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट
CM Calls for Unified Fight Against HIV & Substance Abuse
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?