By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
EducationInvestmentSA Nepali

सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न

Suk Raj Aaron Rai
Last updated: June 30, 2025 3:19 pm
Suk Raj Aaron Rai Published June 30, 2025
Share
SHARE

गान्तोक, 30 जून। सिक्किम विधानसभाको आज सम्पन्न एकदिवसीय अधिवेशनमा एउटा नयॉं विश्वविद्यालय सम्बन्धित विधेयक पेश गरियो। यसैगरी, सदनमा एउटा संशोधन विधेयक बिना बहस पारित गरियो।
राज्य शिक्षा विभागका प्रभारी मन्त्री राजु बस्नेतले आज सदनमा ‘स्कलर्स युनिभर्सिटी अफ् स्कील्स एण्ड इनोवेशन, सिक्किम बिल, 2025’ पेश गरे। उक्त विधेयकमाथि विधानसभाको आगामी अधिवेशनमा बहस एवं मतदान हुनेछ।
उक्त विश्वविद्यालय स्थापना गर्नुको उद्देश्यमाथि बोल्दै मन्त्रीले सिक्किममा विश्वस्तरीय पूर्वाधार र अन्तरराष्ट्रिय नेटवर्किङ मार्फत कुशल र उद्यमशील पाठ्यक्रमहरू सहित उच्च शिक्षा प्रदान गर्नु रहेको बताए। उनले यस विश्वविद्यालयको मुख्यालय नाम्ची जिल्लाको मल्लीमा अवस्थित हुने जानकारी गराए।
यसैगरी, कानून विभागका प्रभारी मन्त्री राजु बस्नेतले सदनमा ‘सिक्किम लोकायुक्त (संशोधन) विधेयक, 2025’ पेश गरे। उक्त विधेयक सदनमा बिना बहस ध्वनि मतले पारित गरियो। मन्त्रीले सिक्किम लोकायुक्तका अध्यक्ष र सदस्यहरूलाई विचाराधीन मामिलाहरू सम्बोधन गर्न पर्याप्त समय दिनको लागि राज्य सरकारले सिक्किम लोकायुक्त ऐन, 2014 को धारा 5 मा संशोधन गरेर लोकायुक्तका अध्यक्ष र सदस्यहरूको कार्यकाल विस्तार गर्ने प्रावधान समावेश गर्न उक्त संशोधन विधेयक पेश गरेको स्पष्ट पारे।
यस अतिरिक्त, मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले सदनमा वित्तीय वर्ष 2023-24 को लागि पञ्चायती राज संस्थान र नगरपालिकाहरूको लेखा सम्बन्धी वार्षिक समेकित लेखापरीक्षण प्रतिवेदन पेश गरे।

लोकसभा सांसद सुब्बाको सहयोगमा तादोङ कलेजम उच्च-प्रदर्शन कम्प्युटेशनल सुविधाको स्थापना

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

एआईएसबीएद्वारा वरिष्ठ माध्यमिक तहमा शेर्पा भाषालाई मान्यता दिन सांसद सुब्बाको पहलको स्वागत

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentNationalSports

सिक्किमका 11 जना खेलाडीले १३औँ उत्तर-पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनसिपमा भाग लिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 19, 2026
Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns
उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न
ATTC & CCCT convocation ceremony held
सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?