By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन
Latest NewsPoliticsSA Nepali

एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन

Aaron Rai
Last updated: July 4, 2025 3:38 pm
Aaron Rai Published July 4, 2025
Share
SHARE


गान्तोक, 04 जुलाई। एसडीएफ पार्टीको इन्दिरा वाइपासस्थित पार्टी मुख्य कार्यालयमा बिहिवार एसडीएफ पाकिम जिल्लास्तरीय सभा नवनिर्माण समितिको नेतृत्वमा सप्पन्न भयो। सभाको अध्यक्षता विजय प्रधानले गरेका थिए। सभामा पार्टी नेतृत्वहरू डीएन सापकोटा, कर्मा टासी भोटिया, आमोस आर लेप्चा, सरबोधन राई, निरु सेवा, सकुन गुरुङ, कोमल चामलिङ, दिव्य कला शर्माको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पाकिम जिल्लाका पार्टी कार्यकर्ताहरूको उपस्थिति आयोजित सभामा व्यापक छलफलपछि पाकिम जिल्लाको लागि पूर्ण जिल्ला समिति गठन गरियो। सभामा पार्टी नेताद्वय निरु सेवा र देव गुरुङले नवनिर्वाचित कार्यकर्ताहरूलाई पदको दायित्व र संगठनको जिम्मेवारी सम्बन्धमा मार्गदर्शन गरे।
सभामा आफ्नो अध्यक्षीय सम्बोधन राख्दै विजय प्रधानले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिए। उनले सबैले कॉंधमा कॉंध मिलाएर पार्टीलाई कसरी अघि लैजान सकिन्छ भन्ने विषयमा जिल्ला समितिका सदस्यहरू गम्भीर बन्नुपर्ने आह्वान गरे। उनले सिक्किम र सिक्किमेको भविष्य हाम्रो क्रान्ति भएको हुँदा हामी सिक्किमे जनताप्रति जवाफदेही बन्नुपर्छ भन्दै सबैलाई जिम्मेवारीका साथ काम गर्न आह्वान गरे।

District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentSikkimSports

79th Independence Day Celebration – 2025, Soreng District enters its 6th Day

Aaron Rai Aaron Rai August 13, 2025
एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न
सिक्किमलाई माछा मार्ने एक प्रमुख गन्तव्यको रूपमा विकास गर्ने सम्भावनामाथि छलफल
नाथाङ-माचोङका 15 जना प्रगतिशील दुग्ध किसानहरू उन्नत तालिमका लागि गुवाहाटी प्रस्थान
दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?