By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
Latest NewsPoliticsSikkim

नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल

Suk Raj Aaron Rai
Last updated: June 26, 2026 2:44 pm
Suk Raj Aaron Rai Published June 26, 2026
Share
SHARE

गान्तोक, 26 जून । बर्फुङ निर्वाचन क्षेत्रमा भाजपा र एसडीएफ छाडेर 10 परिवार एसकेएममा औपचारिक रूपमा प्रवेश गरेका छन्। नवनियुक्त सदस्यहरूलाई एसकेएम ठेकेदार प्रकोष्ठका उपाध्यक्ष प्रभारी टासी ग्याल्पो भोटियाको निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरियो।
कार्यक्रममा बर्फुङका विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्मा, विधायकका ओएसडी शिवकुमार राई, सीएलसी बर्फुङका अध्यक्ष नारायण गोपाल गुरुङ लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
एसकेएममा प्रवेश गर्नेहरूमा नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सीएल गुरुङ, राज्य महिला आयोगकी पूर्व सदस्य रीता राई, पूर्व पञ्चायत सदस्य भीमकुमार राई र भानु राई, अवकाशप्राप्त स्वास्थ्य कर्मचारी लालमान राई अनि टीएम राई, अवकाशप्राप्त शिक्षक यूएम राई साथै मानसिंह राई, लक्ष्मण राई र विमल राई रहेका छन्।
नयाँ सदस्यहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा भएको विकास, जनमुखी शासन प्रणाली तथा दूरदर्शी नेतृत्वबाट प्रभावित भएर एसकेएम रोजेको बताएका छन्। उनीहरूले आगामी दिनहरूमा पार्टीलाई थप सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन

सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ

State authorities gear up for Sikkim visit of Raksha Mantri

Neil Tara Academy launches first In-House School Radio Station in Northeast India

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalSA Nepali

नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 7, 2026
नाम्चीका एसडीएम वाङगेल शेर्पाले टिमी ब्लकमा आँधी प्रभावित क्षेत्रहरूको निरीक्षण गरे
मुख्यमन्त्री प्रेमसिंह तामाङ पुगे पूर्व मन्त्री जोहन बारलाको घर
2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?