By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न
BusinessEconomyIndustryMarketingSA NepaliSikkim

कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 8, 2025 4:07 pm
Suk Raj Aaron Rai Published July 8, 2025
Share
SHARE



नाम्ची, 08 जुलाई। विश्व युवा कौशल दिवस 2025 पालन गर्ने क्रममा आज नाम्चीको टाउन हलमा सिक्किम इन्स्पायर्स अन्तर्गत कौशल विकासमाथि जिल्ला आउटरिच कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना आईटीआई क्युजिङले जिल्ला कौशल समिति, नाम्चीको संयुक्त तत्वावधानमा गरेको थियो। यस अवसरमा विधायक सतिशचन्द्र राई मुख्य अतिथि थिए।
मुख्य अतिथि विधायक राईले आफ्नो सम्बोधनमा रोजगारका अवसरहरू बढाउनमा दक्ष युवाहरूको भूमिकामाथि जोड दिए। उनले सरकार र विभागले शुरू गरेका विभिन्न कौशल विकास कार्यक्रम र कोर्सहरूको बारेमा जानकारी गराए, जसको उद्देश्य युवाहरूलाई व्यवहारिक र उद्योग प्रासंगिक दक्षताले सशक्त बनाउनु रहेको छ।


एक परिवार, एक उद्यममाथि बोल्दै उनले कार्यक्रमको उद्देश्य आकांक्षी युवाहरूलाई उद्यमशीलता उपक्रमहरूलाई अगाडि बढाउन प्रोत्साहित गर्नु र समर्थन गर्नु रहेको जानकारी गराए। विधायक राईले शिक्षित बेरोजेगार युवाहरूलाई आईटीआईद्वारा उपलब्ध गराइएका प्रशिक्षण कार्यक्रमहरूबाट लाभ उठाउन आह्वान गरे।


उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा सरकारले एमबीबीएस, नर्सिङ, पाइलट प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रहरूमा आकांक्षी विद्यार्थीहरूलाई वित्तीय सहायता प्रदान गरिरहेको जानकारी गराए। उनले युवाहरूलाई आफ्नो लक्ष्यमा समर्पित बन्न आह्वान गरे।


नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक कर्म ग्याम्छो भोटियाले युवाहरूको जीवनमा व्यक्तिगत र सामाजिक प्रगतिको लागि अनुशासनको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले एक जिम्मेवार र कानुन पालन गर्ने नागरिकको निर्माणमा अनुशासनको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवाहरूलाई धुम्रपान, नशालु पदार्थको दुरुपयोग र नकारात्मक संगतबाट टाडा बस्न सुझाउ पनि दिए।

आमा सशक्तिकरण योजना: तीन उत्कृष्ट लाभार्थीलाई ‘प्रगतिशील आमा सम्मान पुरस्कार’

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

International Olympic Day 2025 Observed with Sporting Zeal in Sikkim

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

नौ दिवसीय 71औं माघे संक्रान्ति मेला 2026 को समापन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण

SA Desk SA Desk March 2, 2025
Wildlife Week celebration concludes with co-existence theme
स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो
वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?