By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान
NationalNeighbourhood WatchNortheast

एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान

Aaron Rai
Last updated: July 15, 2025 5:40 pm
Aaron Rai Published July 15, 2025
Share
SHARE

गान्तोक, 15 जुलाई। राजभवनको आशीर्वाद भवनमा आज ‘एनसीसी गवर्नर मेडल समारोह’ आयोजन गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुरले चयनित एनसीसी क्याडेट्सलाई राष्ट्र सेवामा उनीहरूको उत्कृष्ट योगदानको लागि सम्मानित गरे। यस अवसरमा शिक्षा, खेल एवं युवा मामिला विभागका मन्त्री राजु बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
राज्यपालले आफ्नो सम्बोधनमा एनसीसी क्याडेट्सलाई राष्ट्रको अमूल्य सम्पत्ति बताउॅंदै बाल्यकालदेखि सेवाभावको बीजारोपण भए निश्चितरूपमा राष्ट्रप्रति संकल्पित बन्ने छन् भनी बताए। उनले सिक्किम भौगोलिक रूपमा सानो राज्य भए पनि यहॉंको एनसीसी एकाईहरूले जुन समर्पण र उर्जाको साथमा राष्ट्र निर्माणमा योगदान दिइरहेका छन्, त्यो अत्यन्त प्रेरणादायक रहेको बताए।
सिक्किमले दश हजारभन्दा धेरै क्याडेट्स तयार गरेको बताउॅंदै राज्यपालले यो देशको लागि एक उदाहरण रहेको बताए। उनले युवाहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत @2047 को संवाहक बन्न प्रोत्साहित गरे।
शिक्षा मन्त्री बस्नेतले युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक जिम्मेवारीको मूल्यहरूलाई अपनाएर राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरे।
कार्यक्रममा दार्जिलिङ एवं सिक्किम एनसीसी ग्रुप कमाण्डर ब्रिगेडियर मुकेश गुरुङ, सेना मेडलले राज्यमा चलिरहेका एनसीसी गतिविधिहरूको बारेमा विस्तृत जानकारी दिए। कार्यक्रममा कूल 37 पदक प्रदान गरियो, जसमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक सामेल रहेको राजभवनले बताएको छ।
यस अवसरमा रीदम अफ् रङ्गीत, नाम्ची एनसीसी कोयरले देशभक्ति गीत ‘जहॉं बग्छ टिस्टा रङ्गीत’, ‘कदम कदम बढाए जा’ र ‘हम सब भारतीय हैं’ गाएर सभागारलाई राष्ट्रिय भावनाले ओतप्रोत बनाए।
कार्यक्रममा एनसीसीका वरिष्ठ अधिकारीहरू र शिक्षा विभागका अधिकारीहरूको पनि उपस्थिति थियो।

You Might Also Like

जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न

Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan

महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना

सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
PoliticsSikkim

District Road Safety Committee Holds Successful Workshop Towards Road Safety

SA Desk SA Desk February 7, 2025
नामिन तुम्लाबुङमा भाजपाको सेवा एवं सम्पर्क अभियान सम्पन्न
MoU signed for increasing GeM adoption in Sikkim
Education department gears towards 100% Pass rate in board exams
Pakyong DC assesses impact of Lower Bering landslide
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?