By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
    September 23, 2025
    Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.
    January 22, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
    April 12, 2026
    मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
    April 12, 2026
    बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
    April 12, 2026
    प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
    April 10, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने
Art & LiteratureCultureNationalSikkim

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

Aaron Rai
Last updated: July 22, 2025 4:54 pm
Aaron Rai Published July 22, 2025
Share
SHARE


गान्तोक, 22 जुलाई। पद्मश्री पुरस्कारले सम्मानित स्वर्गीय काजी सिंहको सम्मानमा आगामी 25 जुलाईका दिन राजधानीमा एक श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा विशेषगरि स्वर्गीय काजी सिंहले सृजना गरेका गीतहरू प्रस्तुत गरिने बताइएको छ।
राजधानीको तादोङस्थित प्रेस क्लब भवनमा आज आयोजित एक पत्रकार सम्मेलनमा डा. मनोज राईले उक्त जानकारी दिए। उनले सिक्किमका कलाकारहरू र टीएनएको अर्गनाइजेशनको सहकार्यमा उक्त श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने बताए। स्वर्गीय सिंहले टीएनएमा लगभग 30 वर्षसम्म एक शिक्षकको रूपमा कार्य गरेको पनि उनले अवगत गराए।
उनले मनन भवनको मिनी थिएटरमा सॉंझ चार बजीदेखि कार्यक्रम शुरू हुने बताए। उनले कार्यक्रममा स्वर्गीय काजी सिंहका समकालिन कलाकारहरू सबैलाई निमन्त्रणा गरिएको बताए।
स्वर्गीय काजी सिंहका सुपुत्र एवं एक प्रख्यात पखावज वादक निशान्त सिंहले सिक्किमका कलाकारहरू र टीएनएप्रति आभार प्रकट गर्दै उनीहरूकै समर्थनमा यो कार्यक्रम हुन लागिरहेको बताए। उनले उक्त दिन सबैलाई उपस्थित भइदिएर कार्यक्रमलाई सफल बनाइदिन अनुरोध पनि गरे। उनले कार्यक्रममा उनका पिताले सिर्जना गरेका सबै गीतहरू र अन्य कार्यहरूको बारेमा तयार पारिएको एउटा वृत्तचित्र पनि प्रदर्शित गरिने बताए।
गायक पवन राईले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य स्वर्गीय काजी सिंहलाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै युवा पीढीलाई स्वर्गीय सिंहका सिर्जनाहरू सुनाउनु पनि रहेको बताए। उनले उक्त कार्यक्रम सिक्किमका कलाकारहरू मिलेर गरिरहेको बताउॅंदै यस कार्यक्रमले सबैलाई एकजुट बन्न मञ्च पनि प्रदान गरिरहेको बताए।
यसैगरी, स्वर्गीय काजी सिंहका विद्यार्थी सोनामले कार्यक्रममा टीएनएका सबै पूर्व विद्यार्थीहरू र संगीत प्रेमीहरूलाई उपस्थित भइदिन अनुरोध गरे।

You Might Also Like

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश

चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित

मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे

Empowering Girls, Empowering Future: CM graces the International Day of Girl Child

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEconomyInvestmentSikkim

Sensitization programme on State & Central schemes for entrepreneurs

Aaron Rai Aaron Rai September 10, 2025
Delivering schemes without deadlines: Golay’s Governance Doesn’t Wait for Elections!
एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना
Mr. Mangaljit Rai elected as SICUN Chairman
प्रविधि र सुविधाको उपयोग गरेर राज्यलाई समृद्धितर्फ डोहोर्‍याउने जिम्मेवारी अभियन्ताहरूकै कॉंधमा: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?