By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, प्रधानमन्त्रीको 29 मईमा सिक्किम भ्रमण निश्चित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, प्रधानमन्त्रीको 29 मईमा सिक्किम भ्रमण निश्चित
Latest News

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, प्रधानमन्त्रीको 29 मईमा सिक्किम भ्रमण निश्चित

Suk Raj Aaron Rai
Last updated: May 21, 2025 4:01 pm
Suk Raj Aaron Rai Published May 21, 2025
Share
SHARE


गान्तोक, 20 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरेका छन्। सिक्किम राज्य स्थापनाको 50औं वर्षको उपलक्ष्यमा चलिरहेको गौरवशाली समारोहको एक भागको रूपमा आज प्रधानमन्त्री मोदीसॅंग भेट्ने विशेष सम्मान पाएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्रीलाई वर्षभरि मनाइने राज्य स्थापना दिवस समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा दिए। प्रधानमन्त्रीले निमन्त्रणालाई विनम्रतापूर्वक स्वीकार गरेको जानकारी गराउॅंदै मुख्यमन्त्रीले खुशी प्रकट गरेका छन्। प्रधानमन्त्रीले आगामी 29 मई, 2025 मा यो ऐतिहासिक उपलब्धि मनाउन हाम्रो सुन्दर हिमाली राज्यको भ्रमण गर्ने इच्छा व्यक्त गरेको उनले अवगत गराएका छन्।
मुख्यमन्त्रीले भेटघाटको क्रममा राष्ट्रको आतङ्कवाद विरुद्धको अटल लडाईमा एक ऐतिहासिक उपलब्धि अपरेशन सिन्दूरको शानदार सफलताको लागि प्रधानमन्त्रीलाई हार्दिक बधाई दिए। उनले यस अभियानको सफल कार्यान्वयनले राष्ट्रिय गौरवलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ र विश्वव्यापी मञ्चमा भारतको शक्ति र संकल्पलाई पुन: पुष्टि गरेको कुरा राखे।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको बहुमूल्य समय र सिक्किमका जनतालाई निरन्तर मार्गदर्शन, प्रोत्साहन र सहयोगको निम्ति प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सबै मिलेर देशका प्रिय प्रधानमन्त्रीलाई सिक्किममा भव्य स्वागत गरौं भनी आह्वान पनि गरेका छन्।

Teachers trained as facilitators for sanitation and hygiene

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन

वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationElectronicsPoliticianSikkim

Training on electoral roll mapping and special intensive revision for Gyalshing District

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 20, 2025
Maghey Sankranti Mela 2025 officially commences at Jorethang
वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
गान्तोकमा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शुरु
नाम्चीमा परम्परागत लेप्चा रीतिरिवाजसहित टेन्दोङ ल्हो रुम फात पर्वको शुभारम्भ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?