By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने
NationalNortheastSikkimTravel

राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने

Aaron Rai
Last updated: August 3, 2025 4:36 pm
Aaron Rai Published August 3, 2025
Share
SHARE


गान्तोक, 03 अगस्त। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) ले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कोरोनेशन ब्रिजदेखि चित्रेसम्म पूर्ण रूपमा बन्द रहने जानकारी गराएको छ। एनएचआईडीसीएलले आज जारी गरेको एक आधिकारिक अधिसूचना अनुसार, आज 3 अगस्त सॉंझदेखि आगामी 6 अगस्त, 2025 सम्म राष्ट्रिय राजमार्ग 10 को उक्त खण्डमा वाहनहरूको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
एनएचआईडीसीएलको आधिकारिक आदेश अनुसार, राजमार्गको उक्त खण्डमा निर्धारित समयसम्म सबै प्रकारका वाहनहरूको चलाचल प्रतिबन्धित रहनेछ। यस क्षेत्रमा दुर्घटना रोक्न र सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले आवश्यक सुरक्षा स्तरोन्नति र मर्मतसम्भार गतिविधिहरूलाई सहज बनाउन यो बन्द कार्यान्वयन गरिएको हो। एनएचआईडीसीएलले यात्रीहरूलाई वैकल्पिक मार्ग अपनाउन र मानिसहरूलाई आधिकारिक माध्यमहरूद्वारा सूचित रहन पनि आग्रह गरेको छ।
अधिकारीहरूले यस अवधि मोटर चालकहरूलाई सावधानी अपनाउन र सुरक्षा सम्बन्धी सल्लाहहरू पालना गर्न सुझाउ दिएका छन्। एनएचआईडीसीएलले सुरक्षित यात्रा अवस्था सुनिश्चित गर्न र यस महत्वपूर्ण राजमार्ग करिडोरमा भविष्यमा हुन सक्ने अवरोधहरूलाई कम गर्न यी उपायहरू महत्त्वपूर्ण रहेको बताएको छ।

You Might Also Like

दलाई लामाका ठूलो दाजुको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे

सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न

अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsEducationLifestyleSikkim

प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ

Aaron Rai Aaron Rai July 7, 2025
नारी 2025 को प्रतिवेदनमा गान्तोक महिलाका लागि पाँचौं सुरक्षित शहर
Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26
जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?